ट्रक तथा बस कम्पनी आइसरको ग्राहक भेला सम्पन्न

काठमाडाैं ।  ट्रक तथा बस कम्पनी आइसरको ग्राहक भेला सम्पन्न भएको छ। बाँकेको नेपालगञ्जमा आइसर ३०१५ जे एचएसडी ग्राहक भेटघाट कार्यक्रम सम्पन्न गरिएको हो। भेलामा ५० जनाभन्दा बढी ग्राहक सहभागी थिए। कार्यक्रममा आइसर ३०१५...

बाढीले बगरमा परिणत हुँदै कुतियाकबर

बेदकोट ।  कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका खड्के बुढाको परिवार विसं २०३९ मा जाजरकोटबाट बसाइँसरी यहाँ आएको थियो। जाजरकोटमा पहिरोले उठीबास लगाएपछि बुढाको परिवार कुतियाबर झरेको थियो। चार दशकअघि कुतियाकबर आउँदा बुढा १२ वर्षका मात्रै...

अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा ६ केजीसहित सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा गढी नगरपालिका-९ टाँगा बस्ने ३० वर्षीय संजय भन्ने अमिर लाल प्रसाद...

शिक्षा विधेयक-२०८० विरुद्ध प्रदर्शन

काठमाडौं । संसद्‌मा दर्ता भएको प्रस्तावित विद्यालय शिक्षा विधेयक-२०८० विरुद्ध राहत शिक्षकहरुले प्रदर्शन गरेका छन्। नेपाल राहत शिक्षक केन्द्रीय आन्दोलन परिचालन समितिको आयोजनामा शुक्रबार राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो। त्यस क्रममा उनीहरुले आफूहरुको माग...

पोखरा महानगर र कोइकाबीच रोजगारी सिर्जना परियोजनामा हस्ताक्षर

कास्की । पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)बीच पोखरामा ‘रिसाइक्लिङ’ र ‘अपसाइक्लिङ’मार्फत हरित रोजगारी सिर्जना परियोजनासम्बन्धी प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको छ। पोखरा महानगरपालिका र कोइकाबीचको समझदारीलाई बलियो बनाउँदै रोजगारी सिर्जनामा सघाउने उद्देश्यले पारस्परिक प्रतिबद्धतापत्रमा...

इंग्ल्याण्डले न्युजिल्याण्डलाई १८१ रनले पराजित

काठमाडौं । बेन स्टोक्सले कीर्तिमानी १८२ रन बनाएको खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई १८१ रनले पराजित गर्दै चार खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ । स्टोक्सले इंग्ल्याण्डका लागि ओडीआईमा एकै खेलमा सर्वाधिक रन बनाउने नयाँ कीर्तिमान...

पीआईएले इन्धनको पैसा तिर्न नसकेपछि बन्द

एजेन्सी । पाकिस्तानको राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ऋणमा डुबेको छ। ऋणकै कारण यसको सेवा बन्द हुने अवस्थामा पुगेको बीबीसीले जनाएको छ। पीआईएका ३१ मध्ये १४ अन्तर्राष्ट्रिय उडान बन्द भइसकेका छन्। इन्धनको पैसा नतिरेका...

एन आई सी एसिया बैंकद्वारा ३०.५२६३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौँ । बिहीबार सम्पन्न एन आई सी एसिया बैंक लिमिटेडको सञ्चालक समितिको ६२९ औँ बैठकको निर्णयअनुसार यस बैंकको आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको ३०.५२६३ प्रतिशत लाभांश (रू ३...

बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउन माग

मलेखु । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्यालले सरकारले देशको आवश्यकता महसुस गरेर बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउनुपर्नेमा जोड दिएका छन् । सरकारले देशको आवश्यकताको आयोजनाका सम्बन्धमा निर्णय गरेर अघि बढ्न नसक्दा बूढीगण्डकीको...

बेनीमा गोरु नाच प्रदर्शन

बेनी । म्याग्दीको सदरमुकाम बेनीबजारमा गोरु नाच प्रदर्शन गरिएको छ । आज बजारमा हुने रोपाइँ नाचको जानकारी गराउन मुखियाले गोरुसहित बिहीबार बजार परिक्रमा गरेका हुन् । नेपाल भाषा मंकाखलः अन्तर्गत रहेका युवाको समूह ल्याम्हः पूचःले...

RECENT POSTS

HOT NEWS