जीईएफको उपाध्यक्षमा अर्थमन्त्री डा. महत निर्वाचित

काठमाडौं । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । आज (शुक्रबार) एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री...

एक जीबीपीएस गतिको इन्टरनेट प्याकेज बिक्रीमा रोक

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमको हालै सार्वजनिक एक जीबीपीएस गतिको इन्टरनेट प्याकेज बिक्रीमा रोक लगाएको छ । नियामकले आइतबार कम्पनीलाई स्पष्टीकरणका लागि पत्राचार गर्दै उक्त प्याकेजको बिक्री रोकेको हो । टेलिकमले गएको...

नेपालभाषाको सबैभन्दा महङ्गो बजेटको ‘हिरो हिरो जि ख्वपय् च्वंम्ह हिरो’ म्यूजिक भिडियाे आउने

काठमाडाैं ।  नेपाली चलचित्र एवम् भाषिक चलचित्रहरुमा द्वन्द कलाकार तथा द्वन्द निर्देशकको रुपमा सफलता हासिल गरिसक्नुभएको प्रतिभाशाली एक्सन फाइटर अर्थात सुरज श्रेष्ठ यतिखेर आफै मोडलिङ गरिरहनुभएको छ। नेपालभाषा तयार भएको एक एक्सन गीतमा सुरजले चर्चित...

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भदौ १० गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । भदौ ११ गते जारी गर्नेगरी बैंकले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ज’ बोलकबोल गर्ने...

 बागमती प्रदेशले गाडी भाडा बढ्याे

काठमाडौं । बागमती प्रदेशले बिहीबारदेखि गाडी भाडा बढाएको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा बढेको जनाएको हो। मन्त्रालयद्वारा बिहीबार प्रकाशित प्रदेश राजपत्रअनुसार उपत्यका बाहिर बागमती प्रदेशमा चल्ने यात्रुबाहक सवारीमा ५ दशमलव ३१...

सरकारले गरेका राम्रा कामप्रति जनताको आशा पलायाे : पूर्वअर्थमन्त्री शर्मा

काठमाडौं । नेकपा (माओवादी)का उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले गरेका राम्रा कामप्रति जनताको आशा पलाएको बताउनुभएको छ । यहाँस्थिति बिहीबार इच्छुक सांस्कृतिक प्रतिष्ठानमा भएको एक कार्यक्रममा बोल्नुहुँदै सो धारणा राख्नुभएको हो । भ्रष्टाचारविरोधी अभियान, ललिता...

मच्छेगाउँमा चितुवाको आक्रमणबाट एक पुरुष घाइते

काठमाडौं ।  काठमाडौंको चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन् । चितुवाको आक्रमणमा परी घाइते हुनेमा चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलका ४० वर्षीय कुनीप्रसाद तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा...

हेटौँडा अस्पतालमा एकसय ७५ शय्या निःशुल्क

मनहरी । हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क गरिएको छ । बागमती प्रदेश सरकारले यही भदौ १ गतेदेखि प्रदेश सरकार मातहतका अस्पतालमा सामान्य शय्या निःशुल्क गराउने निर्णय गरेअनुरुप हेटौँडा अस्पतालले पनि सेवा दिन...

तनहुँमा अंगुरखेती : पहिलो वर्ष १८ लाखको उत्पादन

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा अठार लाख मूल्य बराबारको अंगुर उत्पादन भएको छ । खेती सुरु गरेको पहिलो वर्षमै उद्यमी कुमार कार्कीले सो मूल्यबराबारको अङ्गुर उत्पादन गरेका हुन् ।  गतवर्ष ७० रोपनी...

यस्ताे छ मन्त्रिपरिषद्‌का १६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद्‌ बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन भ्रमण कार्यक्रम स्वीकृत गर्नेसहित १६ वटा निर्णय गरेको छ। मन्त्रिपरिषद्‌ बैठकले जेबी...

RECENT POSTS

HOT NEWS