आज सन्दीप लामिछानेविरुद्ध अदालतमा पेसी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दामा काठमाडौं जिल्ला अदालतमा आज (आइतबार) पेसी रहेको छ। लामो समयदेखि पेसी चढ्ने, तर आदेश गरेर सर्दै आएको मुद्दामा काठमाडौं जिल्ला अदालतले आइतबार फैसला केन्द्रित सुनुवाइ...

संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढ्याे

काठमाडौं । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ। यसपटक प्रतिनिधि सभाको निर्वाचन भएको ९ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो। प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुखले मातहत...

गर्मीले फ्रान्समा जनजीवन अस्तव्यस्त, १९४७ पछिकै बढी गर्मी मापन

फ्रान्स । फ्रान्सका केही भूभागमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । युरोपमा केही समय यता अत्याधिक गर्मीका कारण जनजीविन प्रभावित बनेको हो । गर्मी बढेसँगै स्वास्थ्य सुरक्षामा शतर्कता अपनाउन चेतावनी दिइएको छ ।...

देव उद्यान गौशालालाई बक्यौता बुझाउन आग्रह

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले देव उद्यान गौशालालाई मङ्लबारसम्म बक्यौता बुझाउन आग्रह गरेको छ । कोषले आज एक सार्वजनिक सूचना निकालेर तिर्नुपर्ने बाँकी बक्यौता बुझाउन र नयाँ सम्झौता गर्न गौशालालाई अनुरोध गरेको विकास...

सामाजिक द्वेष तथा आस्थामा ठेस पुर्‍याउने गतिविधि नगर्न आग्रह

काठमाडौं / पछिल्लो समय सुनसरीको धरान केन्द्रित भएर बढेका साम्प्रदायिक गतिविधिप्रति राजनीतिक दलका नेताहरुले चासो व्यक्त गरेका छन्। प्रमुख दलसहित धरानमा सक्रिय राजनीतिक दलका नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै सामाजिक सद्‌भाव विथोलिने कुनै पनि गतिविध...

दरबार हाइस्कुलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु

काठमाडौ । ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ । कामपाले गत वैशाख १२ गतेदेखि सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तर्गत कक्षा सञ्चालन गरिएको हो । कामपा सहरी...

नेवार समुदायले यस वर्षको गाईजात्रा पर्व भदौ १५ नै मनाउने

बुटवल । लुम्बिनीका नेवार समुदायले यस वर्षको गाईजात्रा पर्व भदौ १५ नै मनाउने घोषणा गरेका छन् । पछिल्लो केही वर्षदेखि नेवार समुदायको पर्वहरुलाई विवादास्पद बनाउने कार्यहरु भइरहेको भन्दै उनीहरुले पञ्चाङ्ग निर्णायक समितिले जारी गरेको पात्रो...

कारेन शाक्यकाे ‘समाःया सँया झा’ म्यूजिक भिडियो सार्वजनिक

काठमाडाैं । नेपाल भाषा नजानेकी जापानी नागरिक कारेन शाक्य (बाबु नेपाली र आमा जापानीकी छोरी) ले श्वर दिएको तथा अभिनय गरेको ‘समाःया सँया झा’ नेपालभाषाको म्यूजिक भिडियो यूटियूब मार्फत सार्वजनिक भएको छ । बिगत २४...

राजनीतिक गालीबाट युवापिँढीमा गलत असर पुग्ने : नेता भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेपाली राजनीतिमा पछिल्लो समय घृणा, खुट्टा तानातान, गालीगलौज जस्ता गलत संस्कृति बन्दै गएको जनाउनुभएको छ । काठमाडौंंमा आयोजित एक कार्यक्रममा शुक्रबार उहाँले सो कुरा जनाउनुभएको...

एमालेले कार्यकारी पदको भूमिकामा दोहोरो जिम्मेवारी अन्त्य गर्ने

काठमाडौं । नेकपा (एमाले) ले कार्यकारी पदको भूमिकामा दोहोरो जिम्मेवारी अन्त्य गर्ने नीति लिने भएको छ। यसका लागि अब हुने प्रदेश र जिल्ला अधिवेशनमा जनप्रतिनिधिलाई पार्टी कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीका लागि उम्मेदवार बन्न...

RECENT POSTS

HOT NEWS