सुनकाण्डमा मुछिएको कसैले पनि उन्मुक्ति पाउँदैन : सचिव शाक्य

बुटवल । नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले सुनकाण्डमा मुछिएका कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् । समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सुनकाण्डमा मुछिएकालाई नछोड्ने र नछोइएकालाई फसाउन नहुने बताए । उनले दोषी जुनसुकै...

ललिता निवास जग्गा प्रकरण मुद्दा : दुई सय ९० जनाविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडाैं । बालुवाटारकाे प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्‍याएकाे भन्दै दुई सय ९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । ललिता निवास जग्गा प्रकरणमा किर्तेसम्बन्धी मुद्दामाचार पूर्वमन्त्री, छ पूर्वसचिवसहित दुई...

‘भारतसँग मङ्गल र शुक्रग्रहमा पुग्ने सामर्थ्य छ’

  तिरुवनन्तपुरम (केरला) ।  भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अध्यक्ष एस सोमनाथले चन्द्रमा, मङ्गल र शुक्रग्रहको यात्रा गर्न भारत सक्षम रहेको बताउनुभएको छ । तिरुवनन्तपुरममा पत्रकारहरूसँग शनिबार राति कुरा गर्दै उहाँले जुनसुकै ग्रहमा पुग्नसक्ने सामर्थ्य भारतको रहेको दाबी...

डोल्पाको करबगाड खदाङ्ग सडक खण्ड अवरुद्ध

विष्णुप्रसाद देवकोटा डोल्पा । भेरी करिडोर अन्तर्गत डोल्पाको करबगाड खदाङ्ग सडक खण्ड अवरुद्ध भएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाले डोल्पा सडक खण्डमा पर्ने अनारदुला भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । त्रिपुरासुन्दरी नगरपालिका-५...

सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय

काठमाडौँ ।  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख ११ हजार एक सय निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख...

 गठबन्धनको नाममा गलत कामको शिकार हुनुहुँदैन : झलनाथ खनाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले गठबन्धनको नाममा गलत कामको शिकार हुन नहुने बताएका छन्। आफूहरुले संविधानको रक्षा गर्ने भनेको र संविधानकै रक्षा गर्न गठबन्धन भएता पनि गठबन्धनले नै एकपछि अर्को उल्लंघन...

धरानबासी जनसमुदायलाई सामाजिक सद्भावका पक्षमा उभिन अपील

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक एकता र सद्भावका पक्षमा उभिन धरानबासी जनसमुदायलाई अपील गर्नुभएको छ । केही दिनयता अशान्त भइरहेको धरानका स्थानीयलाई शनिबार साँझ एक अपील गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गर्नुभएको...

मजदुरबाट मालिका बनेका राजन, यस्तो छ सफलताको कथा

म्याग्दी  । अठार वर्षअघि मजदुर बनेर बेनी आउनुभएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँ सम्पत्तिको मालिक बन्नुभएको छ । ‘आत्मविश्वास, लगन, धैर्य र इमान्दारी’ले सफलतामा पुगिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएका ...

चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारीसाधनको चाप बढ्दै

काठमाडौं  । काठमाडौंको चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारीसाधनको चाप बढ्दै गएको छ । असार दोस्रो सातादेखि चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारीसाधन आउन सुरु गरेकामा हालसम्म ४९ वटा...

जनैपूर्णिमा नजिकिएसँगै खयरलेकमा भेडापालकहरुले चराउन थाले

म्याग्दी  । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित हिमालको फेदीको चरन क्षेत्रमा कृषकले भेडा पुर्‍याएका छन् । भेडापालक किसानहरूले भेडा चराउँदै खयरलेकमा पुर्‍याएका हुन् । जनैपूर्णिमा नजिकिएसँगै खयरलेकमा भेडापालकहरुले भेडाहरू लैजान थालेका छन् । समुन्द्री सतहदेखि ४ हजार...

RECENT POSTS

HOT NEWS