सुनको मूल्य स्थिर

काठमाडौं,l । नेपाली बजारमा आज तेस्रो दिन पनि सुनको मूल्य स्थिर छ भने चाँदीको घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रूपैयाँ छ...

औपचारिकतामा सीमित कांग्रेस बैठक

काठमाडौं, । सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले नयाँ परिस्थितिमा पार्टी र मुलुकलाई नवीन ढंगबाट अघि बढाउने निर्णय गर्ने अपेक्षा धेरैले गरेका थिए। तर केन्द्रीय कार्यालय सानेपामा एक साता चलेको बैठक मंसिरमा महासमिति बैठक...

२८ हजार कैदीबन्दीको स्वास्थ्य बिमा गरिँदै

काठमाडौं l  सरकारले देशभरिका कारागारमा रहेका कैदीबन्दीको उचित स्याहार र स्वास्थ्य उपचारका लागि स्वास्थ्य बिमा गर्ने तयारी गरेको छ। अन्तरमन्त्रालय समन्वय कार्यदलले २८ हजार कैदी र थुनुवाको स्वास्थ्य बिमा गर्ने प्रक्रिया अगाडि बढाइएको छ।...

जनसंगठन निर्माण पार्टी सदस्यहरुकाे प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडाैं । नेकपा (एमाले) काठमाडौं महानगर कमिटी जनसंगठन निर्माण पार्टी सदस्यहरुलाई भिवा ब्याङ्क्वेत, टेकुमा शनिबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । साे कार्यक्रमबाट  आइटीका समुहहरु निर्माण,  जनताका सरोकारका बिषयहरु लम्पी स्किन, भ्रस्टाचारका विरुद्धमा संसदिय र...

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आइतबार पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश प्रकाश पण्डितको इजलासमा आइतबार सुनुवाइका लागि परेको मुद्दा समय अभावका कारण हेर्न नभ्याइनेमा राखिएको हो । यसअघि सन्दीपको मुद्दाको पेसी गत साउन...

नेप्से परिसूचकमा पहिराे जानेक्रम जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि २० दशमलब ५४ अङ्कले पहिराे जाने क्रम जारी रहेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक २० दशमलव ५४ अङ्कले ओरालो लागेर एक...

नेपालले आईएसएफ यू–१५ जिम्न्यासाइडमा एक स्वर्ण र दुई कास्य जित्याे

काठमाडौं । ब्राजिलमा भएको आईएसएफ यू-१५ जिम्न्यासाइड २०२३ मा नेपालले १ स्वर्ण सहित ३ पदक जितेको छ । अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ ९आईएसएफ० को आयोजनामा भएको प्रतियोगितामा नेपालले तेक्वान्दोबाट १ स्वर्ण र बक्सिङबाट २ कांस्य...

नियात्राकार राजेन्द्रमान डङ्गोलको नियात्रा कृति ‘बादलडाँडा’ लोकार्पण

काठमाडाैं । पर्यटन र साहित्य संगसंगै अघि बढ्नुपर्छ भन्ने उद्देश्यका साथ गाऊँ पर्यटन प्रवर्द्वन मञ्च (भिटोफ ) नेपालको आयोजनामा नियात्राकार राजेन्द्रमान डङ्गोलकृत तेस्रो नियात्रा संग्रह ‘बादलडाँडा’लोकार्पण सम्पन्न गरिएको छ । शनिवार काठमाण्डौ स्थित गोकर्ण हाउस रेस्टुरेन्ट...

अभिनेता सानु ताम्राकार ७४ बर्षकाे उमेरमा निधन

काठमाडाैं । गत असार २१ गते आत्महत्याका कारण बिक्षिप्त बनेका चर्चित अभिनेता सारुक ताम्राकारका पिता सानु ताम्राकारको निधन भएको छ । नेपाल चलचित्र कलाकार संघका पूर्व कार्यवहाक अध्यक्ष समेत रहेका सानु एक हप्तादेखि उपचारको क्रममा थिए...

 जिम्बावेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा निर्वाचित

एजेन्सी । जिम्बावेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । कुल मतको ५२ दशमलव ६ प्रतिशत मत प्राप्त गरेपछि उहाँ दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको जिम्बावे निर्वाचन आयोगले घोषणा गरेको हो...

RECENT POSTS

HOT NEWS