सेयर बजार दोहोरो अंकले घट्याे
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । घट्दो बजारमा पनि म्युचुअल फण्डका लगानीकर्ताहरुले भने कमाएका छन् । अन्य सबै उपसूचक राताम्य हुँदा म्युचुअल फण्डमा ०.३५ प्रतिशतको वृद्धि...
पाल्पामा गत वर्ष ८६ जनाले आत्महत्या गरे
पाल्पा । रम्भा गाउँपालिकाकी–५ की १२ वर्षीया बालिका आयुषा थापाले आत्महत्या गरिन्। आफूले भनेकै थालमा भात खान नदिएको भन्दै रिसाएकी उनले आत्महत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।
माथागढी गाउँपालिका–१ की ८४ वर्षीया भीमकुमारी रानाले आत्महत्या...
सात थान भरुवा बन्दुक बरामद
रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिका-७ ग्यामखोलाकाे जङ्गलमा सात वटा भरुवा बन्दुक फेला परेकाे छ । सोमवार हिजाे बेलुका प्रहरीले जङ्गलको बीचमा रहेको ओडारबाट सात थान भरुवा बन्दुक फेला पारेको हो ।
जिल्ला प्रहरी...
फर्पिङ जलविद्युत् ऊर्जा सङ्ग्रहालयमा परिणत गर्न झन्डै एक अर्ब रुपैयाँ लाग्ने अनुमान
काठमाडाैं । नेपालको पहिलो र एसियाको दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा सङ्ग्रहालयको रूपमा विकास गरिने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा सङ्ग्रहालय र पर्यटकीय स्थलका रूपमा...
भरतपुर महानगर पूर्वजनप्रतिनिधि मञ्च गठन
चितवन । भरतपुर महानगरपालिका पूर्वजनप्रतिनिधि मञ्च गठन गरिएको छ । सोमबार महानगरका पूर्वजनप्रतिनिधिको भेलाले मञ्च गठन गरेको हो । महानगरपालिकाका निवर्तमान प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारीको संयोजकत्वमा मञ्चको तदर्थ समिति गठन...
बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम
काठमाडौं । विभिन्न मितिमा हराएका २१ वटा दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई हस्तान्तरण गरेको छ ।
रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार एक कार्यक्रम गरी प्रवक्ता प्रहरी वरिष्ठ...
हराएका सवारीसाधन धनीलाई फिर्ता
काठमाडौं । विभिन्न मितिमा हराएका २१ वटा दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई हस्तान्तरण गरेको छ ।
रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार एक कार्यक्रम गरी प्रवक्ता प्रहरी वरिष्ठ...
नेपाली कांग्रेस ताप्लेजुङद्वारा बाढीपहिरो प्रभावितलाई राहत वितरण
ताप्लेजुङ । नेपाली कांग्रेस ताप्लेजुङले गत असार पहिलो साता गएको बाढीपहिरोबाट प्रभावित घरपरिवारलाई राहत वितरण गरिरहेको छ । यही आइतबारदेखि प्रभावित क्षेत्रमै पुगेर राहत सामग्री वितरण सुरु गरेको हो । गत जेठ ३२ देखि...
नेपालको २१ प्रतिशतले निर्यात घट्यो
काठमाडौं । सरकारले निर्यात प्रवर्द्धनका लागि सहजीकरण गरिरहेको भएपनि निर्यात लगातार घट्दो छ । आर्थिक वर्ष २०७९/८० मा नेपालको कूल निकासीमा २१ दशमवल चार प्रतिशतले ह्रास आएको छ । गत आवमा रु एक खर्ब...
सुनको मूल्य १ लाख १३ हजार पुग्यो
काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य एक लाख...
























