सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार तयार हुनुपर्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्ने भएको छ ।
सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार तयार हुनुपर्ने एमालेको माग छ । कार्य व्यवस्था परामर्श समितिको...
मस्कोको एउटा भवनमा दोस्रोपटक ड्रोन हमला
मस्को । रुसको राजधानी मस्कोमा एउटा गगनचुम्बी भवनमा दोस्रोपटक ड्रोन हमला भएको छ ।
मस्कोका मेयर सर्जी सोबियानिनका अनुसार गत राति थुप्रै ड्रोनहरूलाई खसालिए पनि एउटा ड्रोन भने मोस्कभा सिटी कम्प्लेक्स टावरमा ठोक्किन पुगेको थियो...
चेस विश्वकपमा नेपालका रुपेश जैसवाल गेदिर गुसेनोभसँग बराबरी
काठमाडौं। अजरबैजानमा जारी चेस विश्वकपमा नेपालका फिडेमास्टर रुपेश जैसवालले ग्रान्डमास्टर(जीएम) सँग बराबरी खेलेका छन्।
उनले रेटिङमा आफूभन्दा ५ सय ३९ स्थानमाथि रहेका जीएम गेदिर गुसेनोभसँग भएको आफ्नो दोस्रो खेल बराबरी गरेका हुन्।
प्रतियोगितामा सहभागी भइरहेका २...
जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ
दमक । झापा जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार विभिन्न मुद्दाहरूमा फरार रहेका ३ जना प्रतिवादीहरू पक्राउ परेका छन् । फैसला कार्यान्वयनको लागि खटिएको प्रहरी टोलीले जबरजस्ती करणी मुद्दाका एक अभियुक्तलाई ११ वर्षपछि पक्राउ गरेको...
कथानक चलचित्र ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित
काठमाडाैं । यम शेर्पाको निर्देशनमा बन्ने कथानक चलचित्र ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् ।
यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको चलचित्रमा मुख्य अभिनेताका रुपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भइसकेका छन् । यस्तै,...
अपर तामाकोशी हाइड्रोपावरकाे साउन २६ गते बुक क्लोज गर्ने
काठमाडौं । हकप्रद शेयर निष्काशनका लागि अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले साउन २६ गते बुक क्लोज गर्ने भएको छ।
नेपाल धितोपत्र बोर्डले गत असार २४ गते अपर तामाकोशीलाई १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद...
लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भिर छ: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताउनुभएको छ । कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताउनुभएको...
युरोपियन लिग खेल्न सावित्रा इजरायल प्रस्थान गरिन्
काठमाडौं । इजरायलको शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन् । सावित्रा आज (मंगलबार) बिहान इजरायल प्रस्थान गरेकी हुन् ।
उनले त्यहाँ हापोएल रानानाबाट खेल्ने...
माओवादी विधान सम्मेलन तयारी
वीरेन्द्र ओली
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी मङ्सिरमा विधान सम्मेलन गर्ने गरी गृहकार्य थाल्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पार्टी पदाधिकारी बैठकले मङ्सिरमा विधान सम्मेलन गर्ने गरी केन्द्रीय समिति...
फिफा महिला विश्वकप : अष्ट्रेलिया र नाइजेरिया नकआउट चरणमा
एजेन्सी । आयोजक अस्ट्रेलिया र नाइजेरिया फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । अस्ट्रेलिया समूह ‘बी’ को विजेता र नाइजेरिया उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ।
मेलबर्न रेक्टान्गुलर रंगशालामा सोमबार...
























