सभामुख देवराज घिमिरेद्वारा बैठक आह्वान

काठमाडौं । विपक्षी दलबाट अवरोध सदन खुलाउने विषयमा सभामुख देवराज घिमिरेद्वारा आज १२ बजे बैठक आह्वान गर्नुभएको छ । बानेश्वरमा सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको सभामुखको...

सामुदायिकसरह सुविधा दिन निजी विद्यालयलाई निर्देशन

पाँचथर । यहाँको फिदिम नगरपालिकाले संस्थागत (निजी) विद्यालयका शिक्षक तथा कर्मचारीलाई सामुदायिक विद्यालय सरहको सुविधा दिन निर्देशन दिएको छ । संस्थागत विद्यालयमा सामुदायिक विद्यालयमा भन्दा निकै कम तलब तथा अन्य सुविधा रहेको गुनासो सुनिएको भन्दै फिदिम...

नेपालले एसियाली खेलकुद प्रतियोगितामा २९ खेलमा भाग लिँदै

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले एसियाली खेलकुदको अभ्यासबारे जानकारी लिएका छन् । चीनको हाङझाउ सहरमा आगामी असोज ६ गतेदेखि सुरु हुन लागेको १९औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिन जाने खेलाडीले गरेको अभ्यासबारे मन्त्री लिम्बूले...

बच्चा जन्मेको १ घण्टाभित्र स्तनपान गराउन आग्रह

काठमाडौं । बच्चा जन्मेको १ घण्टाभित्र स्तनपान गराउन आग्रह गरिएको छ । परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले विश्व स्तनपान दिवसको अवसरमा बच्चा जन्मेको १ घण्टाभित्र स्तनपान गराउन आग्रह गर्नुभएको हो ।  थापाले...

आजको मौसम : भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली...

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई मोसो दल्नेलाई निलम्बन

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई मोसो दल्नेलाई निलम्बन गरेको छ । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति जारी गरी केहीलाई निलम्बन...

राप्रपाकाे कार्यालयमा डोजर चलाउनेबारे छलफल

काठमाडाैं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा आजै डोजर चलाउने तयारी गरेको छ । तर त्यसअघि महानगरले जिल्ला प्रशासन कार्यालयसँग छलफल गरेको छ। हाल महानगरका पदाधिकारी र काठमाडौंका प्रमुख जिल्ला अधिकारीबीच...

प्राथमिक तह शिक्षक पदको परीक्षा असोज १३ गते हुने

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह शिक्षक पदको आगामी असोज ६ गते तोकिएको विषयगत परीक्षा १३ गतेलाई सारेको छ । सोमबार सूचना प्रकाशित गरी शिक्षक सेवा आयोगले लोकसेवा आयोगले लिने खरिदार पदको परीक्षासँग जुध्न...

मनिष डाँगी बने थाइल्यान्डको लिग क्लबमा आबद्ध हुनेमा पहिलाे

काठमाडौं । नेपालका स्ट्राइकर मनिष डाँगी थाइल्यान्डको दोस्रो डिभिजन क्लबसँग आबद्ध भएका छन् । थाइल्यान्डको लिग-२ क्लब रेयोङ एफसीले डाँगीलाई आबद्ध गरेको हो । डाँगी थाइल्यान्डको लिग क्लबमा आबद्ध हुने पहिलो नेपाली फुटबलर हुन् ।

सुन प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्‍याउने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणको जरैसम्म पुगेर छानबिन गर्ने र दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउने...

RECENT POSTS

HOT NEWS