एसइई नतिजा : बैतडीमा तीन दशमलव छ माथि जिपिए ल्याउने शून्य
बैतडी । सुदूरपश्चिम प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा खस्किँदै गएको छ । सामुदायिक विद्यालयमा पछिल्लो समयमा शैक्षिक गुणस्तर खस्कँदै जाँदा यसको प्रभाव एसइईको नतिजामा देखिएको हो ।
हालै सार्वजनिक एसइई परीक्षाफलमा सुदूरपश्चिममा तीन दशमलव...
‘नेपाल–जापान सम्बन्ध राष्ट्रनिर्माणको कडी’
काठमाडौं । नेपाल–जापान सम्बन्धलाई उच्च बनाउन जापानमा पढेर फर्केका नेपाली विद्यार्थीले निरन्तर भूमिका निर्वाह गरिरहेका छन्। १२० वर्षअघि आठ जना विद्यार्थी अध्ययनका लागि जापान पुगेपछि अघि बढेको यो सम्बन्ध अहिले बलियो औपचारिक कूटनीति र...
कान्ति राजमार्ग स्तरोन्नति गर्न प्राविधिक समस्या
ललितपुर । सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने कान्ति राजमार्गलाई बिनाअवरोध वर्षभरि नै सञ्चालनमा ल्याउने गरी कार्ययोजना अगाडि बढाइएको छ।
सो राजमार्ग काठमाडौँलाई हेटौँडासँग जोड्ने छोटो मार्ग हो। ललितपुरको टिकाभैरवदेखि हेटौँडाको बुद्धचोकसम्म...
नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा
भरतपुर । पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
नौ घटापछि आज बिहानदेखि सडकखण्ड सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार अपराह्न ४ बजे सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो ।...
चलचित्र ‘आदिपुरुष’का लेखक शुक्लाले मागे माफी
काठमाडौँ । विवादास्पद हिन्दी चलचित्र ‘आदिपुरुष’का लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् । चलचित्र हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरूलाई गलत रूपमा देखाएको भन्दै आलोचना भएपछि शुक्लाले माफी मागेका हुन् ।
शनिबार...
सिटिजन्स बैंक र युनिभर्सल डेन्टल हस्पिटलबीच छुट दिने समझदारी
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौँको स्युच्टारस्थित युनिभर्सल डेन्टल हस्पिटल एन्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूलाई छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका...
संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु
काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु गरेको छ । संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकोले महानगरपालिका आफैंले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको हो ।
महानगरपालिकाको शिक्षा...
आयाक्सका पूर्व गोलकिपर एडविन भान डेर सारको मस्तिष्कमा रगत जमेपछि आईसीयूमा
लण्डन । म्यानचेस्टर युनाइटेड तथा आयाक्सका पूर्व गोलकिपर एडविन भान डेर सारको मस्तिष्कमा रगत जमेपछि आईसीयूमा उपचार भइरहेको छ ।
५२ वर्षीय पूर्वडच खेलाडीको क्रोएसियाको अस्पतालमा उपचार भइरहेको हो । उनी छुट्टी मनाउन त्यहाँ पुगेको...
एसईईको ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक ( ग्रेडवृद्धि ) परीक्षा साउन २६ र २७ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एक सूचना जारी गर्दै पूरक...
स्वास्थ्यमन्त्री बस्नेतद्वारा मेलम्ची बेलीब्रिजको उद्घाटन
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० र ११ जोड्ने इन्द्रावती नदीमा झण्डै दुई वर्षपछि बेलीब्रिजको उद्घाटन गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र प्रधानसेनापति प्रभुराम शर्माले आज यहाँ विशेष समारोहबीच उक्त बेलीब्रिजको संयुक्तरूपमा उदघाटन गर्नुभयो...

























