दुई वटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु

काठमाडौं । मकवानपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । गएराति २ बजे मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ नयाँबस्तीमा ना ६...

निःशुल्क भिसा र टिकटको नीति कागजमै सीमित

काठमाडौं  । मलेसिया, साउदी, कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, कुवेत र ओमानमा निःशुल्क भिसा र टिकटमा नेपाली श्रमिक पठाउने नीति कार्यान्वयनमा आएको आठ वर्ष भइसकेको छ । यसको विपरीत वैदेशिक रोजगार व्यवसायी (म्यानपावर)...

मधेशी समुदायको राष्ट्रियतामाथि शंका गर्नु दुःखद: अमेरिकी विधायक ह्यारी भण्डारी

काठमाडाैं ।  संयुक्त राज्य अमेरिकाको मेरील्याण्ड राज्यसभा सदस्य (विधायक) डा. ह्यारी भण्डारीले मधेशलाई अधिकारसहित समृद्ध नबनाएसम्म नेपाल समृद्ध हुन नसक्ने बताउनु भएको छ । बल्टिमोरस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघका केन्द्रि सचिव दिपेन्द्र चौहानसँग भेटवार्ताको...

बाढीपिडितलाई राहतको व्यवस्था गर्न माग

काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधीसभा सदस्य दीपक खड्काले सङ्खुवासभाका बाढीपीडितलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गर्नुभएको छ । सांसद खड्काले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर यही...

ललिता निवास छानविन प्रकरण ‘पोलिटिकल स्टन्ट’ मात्रै : केपी ओली

काठमाडौं । ललिता निवास प्रकरणका फाइनल प्रचण्ड नेतृत्वको सरकारले पुनः खोलेर छाविन सुरु गरेपछि नेकपा (एमाले)का अध्यक्ष केपी ओली आत्तिन थालेका छन् । ओलीले ललिता निवास छानविन प्रकरण ‘पोलिटिकल स्टन्ट’ मात्रै भएको बताउन थालेका...

दुई लाख रुपैयाँ घुससहित लेखा अधिकृत रंगेहात पक्राउ

काठमाडौं । दुई लाख रुपैयाँ घुससहित लेखा अधिकृत रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएका टोलीले मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो। ढकालले...

चकलेट खाँदा स्वास्थ्यलाई यस्ताे फाइदा !

एजेन्सी । चकलेट संसारमा सबैभन्दा बढी खाइने डिजर्ट हो । चकलेट हरेक मौसममा खाइन्छ । यहाँ विभिन्न खालका चकलेट छन् जसलाई मानिसले आफ्नो रुचि अनुसार किन्ने गर्छन् । बच्चादेखि वृद्ध वृद्धासम्म, सबैको जिब्रोमा चकलेटको...

सुन चाँदीको भाउ घट्यो

काठमाडौं । साताको अन्तिम दिन सुन र चाँदीको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज शुक्रबार सुनको भाउ तोलामा एक सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । आज छापावल...

पशुपतिमा बढार्दा जलहरीमुनि ४३ तोला सुन भेटियो

काठमाडौं । पशुपतिनाथको मन्दिरभित्र गर्भगृहमा स्थापित जलहरीमुनि थप ४३ तोला सुन भेटिएको छ । शुक्रबार बिहान जलहरी राखिएको मुनितिर सफ गर्नेक्रममा सुन फेला परेको हो । पशुपति क्षेत्र विकास कोषका निर्देशक डा. घनश्याम खतिवडाले जहलरीमुनिको...

दुईवटा सहकारी खारेज हुँदै

काठमाडौं । जिल्लाका दुई वटा सहकारी संस्थाले दर्ता खारेजीका लागि निवेदन दिएका छन् । काठमाडौं महानगरपालिका वडा नं. ५ चावहिलस्थित ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड र सुकस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले...

RECENT POSTS

HOT NEWS