मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । गणेशमान चारनाथ नगरपालिका-३ भरतपुरस्थित सबैला बिरेन्द्रबजारस्थित सडकमा ज.७ प ४३४८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया रामसकी देवी यादवको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको...

यस्ताे छ तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार शुक्रबार गोलभेडाको मूल्य १० रुपैयाँले बढेको छ । बिहीवार न्यूनतम ८० रुपैयाँमा विक्रि भएको...

Arrest warrants issued against four former secretaries

Kathmandu- Arrest warrants have been issued against four former secretaries on a charge of their involvement in the Baluwatar-based Lalita Niwas land misappropriation scam. An arrest warrant has been issued against then secretaries Deep Basnyat,...

सरकारलाई जनताको पूर्ण समर्थन : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारलाई जनताको पूर्ण समर्थन भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छिन् । प्रेस सेन्टर नेपाल काठमाडौं शाखाले आज (शुक्रबार) आयोजना गरेको अन्तरक्रियामा नेपाल सरकारका प्रवक्ता...

 कोशीका मुख्यमन्त्री उद्धव थापाले मुख्यमन्त्रीको लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले मुख्यमन्त्रीको शपथ लिएका छन्। आज विहान प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका हुन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम हिजो कांग्रेस, माओवादी, एकीकृत समाजवादी र...

एसइई परीक्षा : निजीभन्दा सामुदायिक विद्यालय अब्बल

गलकोट । एसइई परीक्षाफल प्रकाशनको नतिजाअनुसार बागलुङमा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा अब्बल देखिएको छ । बिहीबार प्रकाशित एसइई परीक्षाफलअनुसार बागलुङमा चार जिपिए (शतप्रतिशत) अङ्क ल्याउने छ, विद्यार्थीमध्ये चार विद्यार्थी सामुदायिक विद्यालयका रहेका छन् ।...

“आँखैमा राखी” सर्वजनिक

"आँखैमा राखी" सर्वजनिक (भिडियो सहित) उर्मिला र सरोज अभिनित "आँखैमा राखी" सर्वजनिक गायिका रचना रिमाल र शेर काईनीको "आँखैमा राखी" सर्वजनिक काठमाडौं अहिले कि व्यस्त मोडेल मध्यकी हुन उर्मिला विसि । उनी अभिनित "आँखामा...

इतिहासमा आज : भारतमा फिल्म प्रदर्शन

  काठमाडौं ।  सन् १८९६ मा आजकै दिन (जुलाई ७) मा भारतको मुम्बईस्थित वाट्सन होटलमा (तत्कालीन बम्बई) पहिलो पटक फिल्म प्रदर्शन गरिएको थियो । फ्रेन्च छायांकार लुमियर ब्रदर्सले आफूहरूले खिचेका छवटा भिडियो फुटेजलाई जोडेर तयार पारिएको फिल्मलाई...

नवनियुक्त मुख्यमन्त्री उद्धव थापाद्वारा शपथ ग्रहण

  मोरङ । कोशी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई शपथ ग्रहण गराएका हुन् । तीन जना मन्त्री नियुक्त गरेर प्रदेश प्रमुख...

चिनियाँ कम्पनीमाथि मानवाधिकार र वातावरणीय दुरुपयोगको आरोप

जकार्ता । विश्वका विभिन्न मुलुकमा नवीकरणीय ऊर्जा उद्योगमा प्रयोग हुने खनिजमा लगानी गरेका चिनियाँ कम्पनीहरूमाथि मानवअधिकार एवम् वातावरणीय दुरुपयोगको आरोप लागेको छ । विश्वका १८ देशका खनिज उद्योगमा लगानी गरेका चिनियाँ कम्पनीमाथि करिब दुई वर्षको...

RECENT POSTS

HOT NEWS