काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत...
अस्पतालको गुणस्तर अभिवृद्धिमा ऐक्यबद्ध हुनुपर्छ : प्रहरी महानिरीक्षक कुँवर
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी अस्पतालको छवि, साख, विश्वास एवम् अस्पतालले प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरूले व्यक्तिगत स्वार्थ भन्दा पनि पेशागत स्वार्थलाई आत्मसात गरी ऐक्यबद्ध...
नागरिकता विधेयक कार्यान्वयन हुने
काठमाडौं । सर्वोच्च अदालतले बिहीबार अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि न्यायाधीश डा। मनोजकुमार शर्माको एकल इजलासले दिएको अल्पकालीन...
लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं । लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४...
दक्षीण एसियामै पहिलो पटक पोखराको फेवातालमा आज ड्रागन बोट रेस फेस्टिभल
काठमाडौं। आज नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको उद्घाटन हुँदैछ । दक्षीण एसियामै पहिलो पटक पोखराको फेवातालमा आज ड्रागन बोट रेस फेस्टिभल उद्घाटन हुन लागेको हो । यो फेस्टिभल शुक्रबार र शनिबार गरी दुई...
Mechanism ready for search, rescue efforts during disasters: DPM Shrestha
Kathmandu-Deputy Prime Minister and Home Minister Narayan Kaji Shrestha today said that a mechanism has been created to effectively launch search and rescue efforts and relief distribution during disasters. Attending today's meeting of the...
राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्नका सरकारलाई निर्देशन
काठमाडौं । दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्नका सरकारलाई निर्देशन दिएको हो...
नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लाग्यो
काठमाडौं । शेयर कारोबार हुने साताको अन्तिम दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लागेर दुई...
ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर निर्वाचित
काठमाडौं । नेपाली कांग्रेस निकटका मजदुरहरुको संगठन ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर निर्वाचित भएका छन् ।
हिजो भएको संगठनको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी महेन्द्र यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
कुवँरले ४४१ मत पाए...
एएफसी कप छनौटका लागि मच्छिन्द्रले भुटानको पारो एफसीसँग खेल्ने
काठमाण्डौं । भखैरै मात्र सम्पन्न शहिद स्मारक ए डि जिभिजन लिग फुटबलको उपविजेता मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनौटका लागि प्रारम्भिक चरणमा भुटानको पारो एफसीसँग खेल्ने भएको छ ।
मछिन्द्रले एएफसी कप छनौटका लागि आगामी...
























