भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी
काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत...
कामनपाले डेंगु नियन्त्रण अभियान संचालन गर्ने
काठमाडौं । काठमाडौं महानगरले डेंगु रोगको रोकथाम तथा नियन्त्रण कार्यलाई अभियानकै रुपमा संचालन गर्ने भएको छ। ३२ वटै शहरी स्वास्थ्य प्रवर्दन् केन्द्र र शहरी स्वास्थ्य क्लिनिकलाई पत्राचार गर्दै महानगरले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि...
गति पैदा गरेन भने ‘समाजवादी मोर्चा’ दुर्घटना हुन्छ : महासचिव भुसाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले हालै गठन भएको ‘समाजवादी मोर्चा’ले गति पैदा गरेन भने त्यो दुर्घटनामा पर्ने बताएका छन् ।
मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको ‘सङ्गठनात्मक कार्यशाला एवं अभिमुखीकरण...
इनारभित्र पुरुषको शव फेल
जनकपुरधाम। धनुषाको मिथिला नगरपालिका ७ स्थित ढल्केवरको एक इनारभित्र पुरुषको शव फेला परेकाे छ ।
ढल्केवरको दक्षिणवारीचोक स्थित एभरेष्ट आयलको छेउमा रहेको इनारमा अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक...
आगामी अभिवेशनबाट नेपालभाषालाई कामकाजि गरिने
काठमाडौं । । आगामी अभिवेशनबाट नेपालभाषालाई कामकाजि रूपमा लागू गरिने भएको छ ।
बाग्मती प्रदेश मन्त्री रामकृष्ण चित्रकारले बाग्मती प्रदेश सरकारका मन्त्री परिषदबाट पारित गरि संसदबाट नीति तथा कार्यक्रमसमेत पारित गरिसकेको तथा बजेटमा समेत आएको...
सिनेमा हल व्यवसायीद्वारा मेयर बालेनविरुद्ध दायर रिट न्यायाधीश चन्दको इजलासमा
काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र हिन्दी फिल्म सञ्चालन गर्न नदिने मेयर बालेन शाहको निर्णयविरूद्ध दायर गरेको मुद्दामा आज सुनुवाइ हुँदैछ।
सुनुवाइको लागि उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासमा पेसी परेको छ। सिनेमा हल व्यवसायीहरूले हिजो...
आइएमई आइपीओमा २४ करोड ४७ लाख ६३ हजार ५६७ रुपैयाँ बराबरको आवेदन
काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्स आइपीओमा २४ करोड ४७ लाख ६३ हजार ५६७ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसको आज (बिहिबार) बिहान १०.०६ बजेसम्मको तथ्याङ्क अनुसार १३ हजार २८२ जनाले १० लाख ३३...
सुनको मूल्य घट्याे
काठमाडाैं । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ।
बिहीबारको लागि बजार मूल्य प्रतितोला एक लाख १० हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुन तोलामा ८ सय रुपैयाँले घट्दा...
चीनको एक रेष्टुरेन्टमा विष्फोट हुँदा ३१ जनाको मृत्यु
काठमाडाैं । चीनको यिनचुआन शहरको एक बारविक्यू रेष्टुरेन्टमा विस्फोट हुदाँ कम्तिमा ३१ जनाको ज्यान गएको छ। निङ्गसियास्थित सो रेष्टुरेन्टमा बुधबार राती विस्फोट हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
ग्यास ट्यांक विष्फोट भएर...
उपप्रधानमन्त्री खड्का र अस्ट्रेलियाका राजदूतबीच भेटवार्ता
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कबीच बुधबार भेटवार्ता भएको छ । रक्षा मन्त्रालयका अनुसार उनीहरुबीच दुई मुलुकको सम्बन्धबारे कुराकानी भएको थियो । उक्त अवसरमा उपप्रधानमन्त्री खड्काले...
























