आज नेपालले विश्वकप छनोट प्रतियोगितामा वेष्ट इन्डिजविरूद खेल्दै
काठमाडाैं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज वेष्ट इन्डिजविरूद खेल्ने भएकाे छ ।
खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ । नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो...
नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले
बैंगलुरु । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले भारत विरुद्ध हुने खेल फाइनल सरह हुने बताएका छन् ।
साफ च्याम्पियनसिपमा समूह एको आफ्नो पहिलो खेलमा नै कुवेतसित ३-१ ले पराजित भएपछि सेमिफाइनल पुग्न...
भिनसेन्जो अल्बर्टो एनेसले भारत विरुद्ध हुने खेल फाइनल सरह हुने
बैंगलुरु । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले भारत विरुद्ध हुने खेल फाइनल सरह हुने बताएका छन् ।
साफ च्याम्पियनसिपमा समूह एको आफ्नो पहिलो खेलमा नै कुवेतसित ३-१ ले पराजित भएपछि सेमिफाइनल पुग्न...
उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता नलिन सरकारलाई आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनले उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता नलिन सरकारलाई आग्रह गरेको छ ।
सचिव सिद्धान्त भट्टले बुधबार विज्ञप्ति जारी गरी मुद्दा फिर्ताको घटनाले गम्भीर किसिमको अपराधमा समेत सरकार...
आज जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा १२ बजे सुरु हुनेछ ।
बैठकमा यही असार १० गतेदेखि १२ गतेसम्म हुने विधान अधिवेशनको विषयमा छलफल...
कामपाले हवाईजहाजमा नेपाल भाषाबाट पनि सूचना प्रवाह गराउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जहाजमा नेपाल भाषाबाट समेत सूचना प्रवाह गर्न पहल गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र शाहले यस्तो...
नेपाल कुवेतसँग ३-१ गोल अन्तरको हार
काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार भएको उद्घाटन खेलमा नेपालले कुवेतसँग ३-१ गोल अन्तरको हार व्यहोरेको हो ।
कुवेतको जितमा कप्तान खालिद हाजिह,...
मेयर बालेन शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर
काठमाडौं । नेपाल चलचित्र संघले हिन्दी चलचित्रको प्रदर्शन रोक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका छन् । बुधबार दिउँसो चलचित्र संघको रिट दर्ता भएको पाटन उच्च अदालतकी प्रवक्ता मन्दिरा...
होन्डुरसको महिला कारागारमा भएको दङ्गामा ४१ कैदीको मृत्यु
तेगुसिगाल्पा । होन्डुरसको केन्द्रीय महिला कारागारमा दङ्गा भड्किदा ४१ जना कैदीको मृत्यु भएको छ। न्यु योर्क टाइम्सका अनुसार लामो समयदेखि समस्याग्रस्त कारागार प्रणालीमा भड्किएको हिंसाको यो सबैभन्दा घातक घटना हो।
सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी...
क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न माग
काठमाडाैं । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले क्रिकेट मैदानको लागि आवश्यक बजेटको माग गरेका हुन्।
‘क्रिकेट ग्राउण्ड...

























