भारतमा उद्घाटन नहुँदै संसद भवन विवादमा तानिए
एजेन्सी । भारतले नयाँ संसद भवन बनाएको छ। निर्माण सुरू भएको तीन वर्षमै चार तले भवन तयार भएको हो। यो भवनको डिजाइनदेखि निर्माणसम्मको सबै काम भारतीय कम्पनीहरूले गरेका हुन्। भवन त्रिकोणात्मक आकारमा बनेको छ।
भारतीय सञ्चारमाध्यमहरूका...
सार्वजनिक वाइफाईबाट डिजिटल कारोबार नगर्न इन्भेष्टमेन्ट मेगा बैंककाे अनुरोध
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सूचना जारी गरेको छ ।
बैंकले सार्वजनिक वाइफाईबाट डिजिटल कारोबार नगर्न अनुरोध गरेको छ । बैंकले त्यस्ता खालको वाइफाईबाट डिजिटल कारोबार गर्दा ग्राहकहरुको गोप्य सूचना चोरी...
नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौतीपूर्ण
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०-८१ का लागि सरकारले संसद्मा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि करिब ५० खर्ब बराबरको बजेट आवश्यक पर्ने धारणा सांसद प्रेमबहादुर आलेले राखेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद...
जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं । डा. सिके रावतले नेतृत्व गरेको जनमत पार्टीले सरकार, गठबन्धन, सङ्गठन निर्माणलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।
पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण, देशको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको विषयमा...
अन्तर प्रदेशको भाडादर घट्दा किन घटेन उपत्यकाको यातायात भाडादर
काठमाडौं ।यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तर प्रदेश चल्ने भाडादर घटायो ।
गत साता डिजेलमा प्रतिलिटर १० रुपियाँ घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यातायातको भाडादर ३.२ प्रतिशतले घटाएको हो ।
डिजेल र मट्टितेलको...
युरोपमा खेलिरहेका खेलाडीहरुलाई राष्ट्रिय टोलीमा सामेल गर्दै पाकिस्तान
एजेन्सी । फिफाबाट प्रतिवन्ध फुकुवा भए लगतै अन्तर्राष्ट्रिय फुटबलमा आक्रमक रुपमा सक्रिय भई लागेको पाकिस्तानले अर्को महिना मौरिससमा हुने चारदेशीय अन्तर्राष्ट्रिय कप र प्रतिष्ठित १४औं साफ चयाम्पियनसिपको तयारीलाई पनि तिव्र बनाएको छ ।
आउँदै गरेका...
नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीकाे माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेको छ ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै रास्वपाका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन...
नवनियुक्त २ जना मन्त्रीले पद तथा गोपनीयताको लिए शपथ
काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् ।
मन्त्री...
बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर भूकम्प गयाे
काठमाडौं । बझाङमा एकाबिहानै भूकम्पको धक्का महशुस गरिएको छ। आज बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको...
अन्नपूर्ण आधार शिविरमा ‘पञ्चकुण्ड ताल’को छुट्टै आकर्षण
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । समुद्री सतहबाट चार हजार एक सय मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको...
























