ब्युटीसियन नेपाल २०२३ सम्पन्न
काठमाडाैं । ब्युटीसियन नेपाल २०२३ सम्पन्न यसपालीको ब्युटीसियन नेपाल शनिवार अपरान्ह राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न भएको छ ।
हिमालयन मुभिज द्वारा आयोजित सो कार्यक्रममा झापा दमककी माया गजमेरले बिजेता को ताज पहिरिन सफल भएकी...
प्लास्टिक झोला प्रयोगमा रोक लगाइने
काठमाडौं । कार्बन उत्सर्जन कटौती र जलवायु परिवर्तनका मुद्दामा सरकारले केही महत्त्वपूर्ण नीति तय गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत् सरकारले प्लास्टिक झोलाको प्रयोगमा रोक लगाउने जनाएको छ।
‘जलवायु परिवर्तनका असर र प्रभावलाई...
वर्फानी बाबा आश्रम क्षेत्र सरसफाइ
जानकी । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित चुरे पहाडमा अवस्थित वर्फानी बाबा आश्रम क्षेत्रको सरसफाइ गरिएको छ । स्थानीय युवाको सक्रियतामा शनिबार आश्रम क्षेत्रको सरसफाइ गरिएको हो । आश्रममा भारत र नेपालका भक्तजनका घुइँचो लाग्ने...
बेनी–जोमसोम सडक खण्ड अवरुद्ध
म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक मार्ग बेनी–जोमसोम सडक खण्ड शनिबार राति परेको अविरल वर्षाले अवरुद्ध भएको छ ।
अविरल वर्षापछि आएको बाढीले अन्नपूर्ण गाउँपालिका–३ दानाको गुइठे भीर, अन्नपूर्ण गाउँपालिका–२...
जब हावाहुरीसँगै वर्षा हुन्छ, मन भौँतारिन थाल्छ !
फुङ्लिङ । हावाहुरीसँगै वर्षा हुन थालेपछि सुरेश लिम्बूको मन भौँतारिन थाल्छ । उहाँ यसो माथि घरको छानो हेर्नुहुन्छ । छानोदेखि तपतप पानी चुइरहेको हुन्छ । पानीका थोपाले लुथ्रुक भिजेर पानीको थोपा नझर्ने घरको कतै...
गणतन्त्रको घोषणापछि सबै क्षेत्रमा उल्लेख्य प्रगति : प्रम
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणापछि सबै क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताएका छन्।
अखिल नेपाल ट्रेड युनियन महासङ्घको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रपछि विकास...
बालेन शाहले आईडिया बैंकमा आवेदन दिनका लागि आब्हान गरे
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले आईडिया बैंकमा आवेदन दिनका लागि आब्हान गरेका छन् । काठमाडौं महानगरपालिकाको वर्ष २०७९–८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रममा सहभागी हुनका लागि मेयर शाहले...
उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह
काठमाडौँ । स्वदेशका विश्वविद्यालयलाई गुणस्तरीय बनाई उच्च शिक्षाका नाममा विद्यार्थी विदेशिने क्रम रोक्न शिक्षाकर्मीले आग्रह गरेका छन् ।
‘उच्चशिक्षाको वर्तमान अवस्था’बारे उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान), काठमाडौँ र खबर एजुकेशन डटकमद्वारा आयोजित नीतिगत...
११ वटै वडामा पानी ट्याङ्की निर्माण
काठमाडौं । तारकेश्वर नगरपालिकाले एक घर, एक धाराका लागि नगरपालिकाभित्रका ११ वटै वडामा पानी ट्याङ्की निर्माण गर्ने भएको छ ।
तारकेश्वरद्वारा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख कृष्णहरि महर्जनले नगरपालिकाभित्रका सबै वडामा २० लाख लिटरका...
सुकुन्दा साहित्यिक बार्षिक पत्रिका प्रकाशन हुने
काठमाडौं। रत्न राज्यलक्ष्मी क्याम्पसकाे मुखपत्र सुकुन्दा नेपालभाषाकाे साहित्यिक बार्षिक पत्रिका प्रकाशन हुने भएकाे छ ।
शुक्रबार प्रदर्शनीमार्गस्थित रत्न राज्य लक्ष्मी क्याम्पसमा प्रशान्त डंगोलको अध्यक्षतामा बसेको सुकुन्दा साहित्य पाःलाः को बैठकले सुकुन्दा नेपालभाषाकाे साहित्यिक बार्षिक पत्रिका...

























