अमेरिकाका ११ वटा सहरका रंगशालामा विश्वकप खेलाइने

काठमाडौं । सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिता उत्तर अमेरिकाका तीनव राष्ट्रले संयुक्त रुपमा आयोजना गर्दैछन् । संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडा चार वर्षपछि हुने विश्वकपका आयोजक राष्ट्र हुन् । विश्व फुटबल महासंघ (फिफा)ले...

सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको साझेदारको रुपमा अघि बढाउने

काठमाडौं । सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको साझेदारको रुपमा अघि बढाउने भएको छ । शुक्रबार संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रिपति रामचन्द्र पौडेले निजी क्षेत्रलाई अर्थतन्त्रको साझेदारको रुपमा अघि बढाउादै...

छिमेकीकाे विवाद भाएकाेले एक जना पुरुषको हत्या

जनकपुरधाम । रौतहटमा एक जना पुरुषको हत्या भएको छ । गौर नगरपालिका-७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) वीरबहादुर बुढामगरले जानकारी दिए । एसपी बुढामगरका अनुसार...

स्पष्टीकरणपछि भानु मार्गको काम पुनः सुरु

तनहुँ । ठेक्का सम्झौता भएर लामो समयसम्म प्रगति हुन नसकेको तनहुँको भानु नगरपालिकास्थित भानु मार्गको काम पुनः सुरु भएको छ ।  पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको काम ढिलासुस्ती भएको उक्त खण्डमा पूर्वाधार...

आफैँलाईआगो लगाएर युवतीले आत्महत्या गरिन

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैँलाई आगो लगाएर युवतीले आत्महत्या गरेकी छिन् । ३६ वर्षीय शान्ति श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सिताराम रिजालले रातोपाटीलाई बताए । रामेछापको...

मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन सुरक्षाकर्मी उद्धारको पूर्वाभ्यास

काभ्रे । मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्वतयारीस्वरुप सुरक्षाकर्मी उद्धारको पूर्वाभ्यास गरिरहेका छन् । दुई जिल्लाका सशस्त्र प्रहरीद्वारा काभ्रेपलाञ्चोकस्थित सुनकोशी नदीमा शुक्रबार उद्धारको पूर्वाभ्यास गरेका छन् भने...

कर्णाली प्रदेशमा मन्त्रीको पर्यटन क्षेत्रमा ध्यानाकर्षण

काठमाडौँ । पर्यटन क्षेत्रमा भएका समस्या समाधानका लागि पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको ध्यानाकर्षण गराइएको छ । कर्णाली पर्यटन उद्यमी समाजको संयोजकत्वमा शुक्रबार बिभिन्न मागसहित मन्त्रीको ध्यानाकर्षण गराइएको हो । समाजका अध्यक्ष देविकृष्ण रोकायाको...

नेपाली राष्ट्रिय महिला फुटबलको फाइनलमा प्रवेश

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटब टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को उत्कृष्ट प्रदर्शनमा गोकुलम केरला भारतमा जारी इन्डियन वुमन्स लिग (आईडब्लुएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । गोल मेसिस सावित्राले दुई गोल गर्नुका साथै...

सामुदायिक वन क्षेत्रमा डढेलो लागेर, खानीगाउँ जोखिममा

गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा सामुदायिक वन क्षेत्रमा डढेलो लागेको छ । रेसुङ्गा नगरपालिकाको वडानम्बर-८ को खानिगाउँ क्षेत्र नजिकै रेसुङ्गा वनमा शुक्रबार बेलुकीदेखि भीषण डढेलो लागिरहेको छ । डढेलो नियन्त्रणका लागि स्थानीय जनप्रनिधि, सुरक्षा कर्मी...

सडक रक्षक संरक्षणमा अतुलनीय योगदान गरेबापत नासिर खान पटेल नेवाः सम्मान

काठमाडौं । एक दशक भन्दा बढि सडक रक्षक कुकुरहरुको संरक्षणमा अतुलनीय योगदानको सम्मान स्वरूप सानो पाईलाका संस्थापक अध्यक्ष ज्यापूनि इन्द महर्जनले नासिर खान पटेल नेवाः लाई खादा  ओढाएर रु ५ हजार १ सय २४...

RECENT POSTS

HOT NEWS