ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु
संखुवासभा । खाँदबारी नगरपालिका-८ बिष्णुधारास्थित सडकमा को.२ त ३२१६ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१ ढोलबाजे बस्ने ६३ वर्षीय यज्ञ बहादुर तामाङको शुक्रबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल...
विभिन्न प्रलोभन देखाई ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । विभिन्न प्रलोभन देखाई ठगी गरेको अभियोगमा सिन्धुली गोलन्जोर गाउँपालिका-४ घर भएका ४३ वर्षीय कृष्ण मुरारी गुरूङलाई प्रहरीले पक्राउ गरेको छ ।
गुरूङले विभिन्न मिति र समयमा विशेष अदालतबाट आफ्नो सम्पत्तिहरू रोक्का भएको तथा...
लोयल्टी टापुमा ७.७ रिक्टर स्केलको भूकम्प
बेइजिङ । बेइजिङ समय शुक्रबार बिहान १०ः५७ मा प्रशान्त महासागरको लोयल्टी टापुमा ७.७ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्रले जनाएको छ ।
सो भूकम्पको केन्द्रबिन्दु २३.१ डिग्री दक्षिण अक्षांश र १७०.७ डिग्री पूर्वी देशान्तर १०...
कीर्तिपुरमा मच्छिन्द्रनाथका पुजारी पुगे, १७ सय वर्ष पुरानो परम्पराले पायो निरन्तरता
कीर्तिपुर । कीर्तिपुर र मच्छिन्द्रनाथ यात्रासम्बन्धी छ महिने विवादले बिहीबार मध्यराति अन्तिम टुङ्गो पाएपछि आज (शुक्रबार) मच्छिन्द्रनाथका पुजारी कीर्तिपुर पुगी त्यहाँकी अविवाहित महिला (याकः मिसा)लाई प्रसाद दिनुभएको छ । यसबाट विगत १७ सय वर्षदेखि...
नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० स्वीकृत
काठमाडौं । राष्ट्रिय सभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ स्वीकृत भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री...
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित
काठमाडौ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।
आज दिँउसो ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत संदमा...
ऐश्वर्या राय २१ पल्ट कान्स फिल्म फेस्टिवलमा सहभागी
मुम्बइ । अभिनेत्री ऐश्वर्या राय निरन्तर २१ पल्ट कान्स फिल्म फेस्टिवलमा सहभागी भएकी छिन् । ७६ औं कान्स फेस्टिवलमा सहभागी हुने क्रममा उनले एलिगेन्ट लङ ट्रेल गाउन पहिरिएकी थिइन्। उक्त् पहिरनका कारण सामाजिक सञ्जालमा...
‘ए’ डिभिजन लिग फुटबलमा तीन खेल हुने
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार तीन खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एफ सी खुमलटार र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । यो खेल दिउसो ३ बजे सुरु...
अर्थतन्त्रमा निजी क्षेत्र : ३२ गुणाले बढे व्यवसाय
काठमाडौं । नेपालको कुल गार्हस्थ्य उत्पादन(जीडीपी)मा निजी क्षेत्रको हिस्सा ८१ दशमलव ५५ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को सहायतामा तयार पारेको अध्ययन प्रतिवेदन बिहीबार साँझ एक...
विश्वकप फुटबलको २३ औँ संस्करणको लोगो सार्वजनिक
काठमाडौँ । विश्वकप फुटबल प्रतियोगिताको २३ औँ संस्करणको लोगो सार्वजनिक गरिएको छ । प्रतियोगिताको मुख्य आयोजक विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार एक भव्य समारोहबीच विश्वकपको लोगो सार्वजनिक गरेको हो । आगामी विश्वकप उत्तर...

























