सगरमाथा चुचुराेमा ३२५ आरोही

काठमाडौं । वसन्त ऋतुमा यो वर्ष हालसम्म ३२५ जनाभन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । गत शनिबारबाट सुरु भएको यस वर्षको सगरमाथा आरोहणका लागि ६५ देशका ४७८ आरोहीले अनुमति लिएका थिए । पर्यटन विभागका अनुसार आरोहणको बाटो...

सरकारले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने

काठमाडौं । सरकारले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ । आर्थिक वर्षको २०८०/८१ को बजेटमार्फत सरकारले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउन लागेको हो। सरकारी कर्मचारी एवम् सार्वजनिक पदधारण गर्ने व्यक्तिहरूले हेटौंडा...

सुनको मूल्य घट्याे

काठमाडौं । साताको अन्तिम शुक्रबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तेस्रो दिन पनि स्थिर...

ट्वीटर ब्लू भिरिफाइट प्रयोगकर्ताले दुई घण्टाको भिडियो अपलोड गर्न पाउने

काठमाडाैं । अब ट्वीटरमा दुई घण्टासम्मको भिडियो अपलोड गर्न सकिने भएकाे छ । ट्वीटरका मालिक इलन मस्कले यसबारे जानकारी  गराएका हुन् । तर, ट्वीटर ब्लू भिरिफाइट प्रयोगकर्ताले मात्रै यो सुविधा पाउनेछन् । ट्वीटर ब्लू भिरिफाइट...

नेपालको व्यापार वृद्धिका लागि एडिबीको ३० करोड डलर

मनिला । एसियाली विकास बैङ्क (एडिबी)ले नेपालको अन्तर्राष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न तीस करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ । भारत र बङ्गलादेशसँगको व्यापारिक मार्ग सुधारका...

वालिङ नगरपालिकामा जग्गाको कित्ताकाट खुलाइयाे

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ । राष्ट्रिय भूउपयोग ऐन, २०७६ र नगरपालिकाको भू–उपयोग क्षेत्र वर्गीकरण तथा मापदण्डका आधार, २०७९ अनुसार जग्गाको वर्गीकरण गरी कित्ताकाट खुलाएको हो । लामो समयसम्म कित्ताकाट हुन...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने भएको छ । आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुन लागेको हो । यसबाट पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । बिहीबार...

राफेल नाडाल विश्व टेनिसका कीर्तिमा नखलाडी

काठमाडौं । विश्व टेनिसका महान खेलाडीमध्ये एक हुन्, राफेल नाडाल । उनी विश्व टेनिसका कीर्तिमानी खेलाडी पनि हुन् । पुरुष एकलतर्फ सबैभन्दा बढी ग्रान्डस्लाम प्रतियोगिताको उपाधि जित्ने कीर्तिमान स्पेनिस खलाडी नाडाल र सर्बियन खेलाडी...

मिथिलाञ्चलका महिला पतिको दीर्घायुको कामनाका लागि (बटसावित्री) पर्व मनाउँदै

धनुषा । पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि मिथिलाञ्चलका महिलाले आज बरसाइत  (बटसावित्री) पर्व मनाउँदै छन् । जेठ कृष्णपक्ष आमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक विधिअनुसार मनाउने चलन...

विजयनगर महोत्सवले समग्र विजयनगरको विकासमा टेवा पुग्छः अध्यक्ष थापा

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विजयनगर गाउँपालिकाको समग्र विकासमा टेवा पुग्ने बताएका छन् । उनले यस विजयनगर महोत्सवले गाउँपालिकाको कृषिको व्यावसायीकरण र आधुनिकीकरणमा सहयोग हुने विश्वास व्यक्त गरे । उनले मंगलबार विजयनगरमा...

RECENT POSTS

HOT NEWS