दाङको देउखुरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २३ जना घाइते

दाङ । दाङको देउखुरीमा शुक्रबार बिहान दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियार रहेकी छन् । दुर्घटनामा उनका...

स्वतन्त्र अनुसन्धानलाई प्रभाव पार्ने गरी दुष्प्रचार नगर्न आग्रह

काठमाडौं । प्रेस काउन्सिल नेपालले स्वतन्त्र अनुसन्धानलाई प्रभाव पार्ने गरी दुष्प्रचार नगर्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ । बिहिबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले पछिल्लो घटनाक्रमका विषयमा कतिपय सञ्चार माध्यम...

न्युकासल युनाइटेड च्याम्पियन्स लिग छनोट नजिक 

काठमाडौं । प्रिमियर लिगमा गएराति न्युकासल युनाइटेडले ब्राइटनलाई ४-१ ले पराजित गर्दै अर्को सिजन च्याम्पियन्स लिगको छनोट नजिक   पुगेको छ । घरेलु मैदानमा जितपछि न्युकासल तेस्रो स्थानमा कायम छ र शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा...

CM Jammakattel urges farmers not to be despair

Manahari- Chief Minister of Bagmati Province, Shalikram Jammakattel, has urged farmers not to be despair. At a province level interaction organized by fruits development project, CM Jammakattel vowed province government would move ahead by keeping...

Bhutanese refugee leader Rijal arrested in fake Bhutanese refugee scam

Kathmandu-Tek Nath Rijal, the Bhutanese leader, has been arrested by the Nepal Police (NP) in the indictment of his involvement in the case of a fake Bhutanese refugee scam. He is  living in Nepal...

बुटवलमा रोजगार मेला हुँदै

बुटवल,। बुटवलमा यही जेठ ९ र १० गते जब फेयर (रोजगार मेला) हुने भएको छ । उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घ र बुटवल उद्योग वाणिज्य...

श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

काठमाडौं,४ जेठ आफ्नै श्रीमती २६ वर्षीया केशु विकको हत्या गरी फरार रहेका अभियुक्त रोल्पा सुनछहरी गाउँपालिका-६ फगाम बस्ने ३९ वर्षीय गर्भे विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । २०७९ फागुन २० गते दिउँसो गर्भेले श्रीमतीको...

उपराष्ट्रपति यादव र संयुक्त राष्ट्रसंघीय विश्व खाद्यका सहायक जिन किमबीच भेट

  काठमाडाैं ।  उपराष्ट्रपति रामसहायप्रसाद यादवसँगतथा संगठनको एसिया प्रशान्त क्षेत्रका प्रतिनिधि जोङ–जिन किमले आज शिष्टाचार भेट गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उनीहरूबीच द्विपक्षीय सहकार्यका विविध विषयमा विचार–विमर्श भएको थियो । सो क्रममा...

पूर्वप्रधानमन्त्री राजपाक्षमाथिको यात्रा प्रतिबन्ध हट्यो

कोलम्बो । श्रीलङ्काको एक अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजपाक्षमाथि लगाइएको विदेश यात्राको प्रतिबन्ध खारेज गरेको छ । लङ्कन समाचार संस्था न्युज फर्स्टका अनुसार पूर्व प्रधानमन्त्री राजपाक्षसँगै सांसद रोहिता अबेगुनावर्देना, मन्त्री पवित्र वान्नियारच्ची र पूर्व प्रान्तीय...

टिआरसीसम्बन्धी विधेयक टुंगोमा पुर्‍याउन सबै पक्ष लचक हुनुपर्छ : मन्त्री गुरुङ

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी संशोधन विधेयकको मस्यौदालाई पीडित, मानवअधिकारकर्मी, नागरिक समाजका  प्रतिनिधि र द्वन्द्वको पक्षबाट मात्रै हेर्नु नहुने बताएका छन् । बिहीवार कानुन समितिको...

RECENT POSTS

HOT NEWS