नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमद्वारा एमएसआई केन्द्र अवलोकन

काठमाडौँ । नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री आनविथ टिभिनेरेइम, विदेश मन्त्रालयका प्रतिनिधिमण्डल र नेपालस्थित नर्वेकी राजदूत टोरन ड्राम्डलसहित दूतावासका उच्च अधिकारीले मेरिस्टोप्स इन्टरनेशनल (एमएसआई) नेपालद्वारा  पुतलीसडकमा सञ्चालित एमएसआई केन्द्रको हालै अवलोकन गरका छन् । सो अवसरमा एमएसआई...

मधेश प्रदेशसभाको बैठक बस्दै

धनुषा । मधेश प्रदेशसभाको बैठक आज  बस्न  लागेको छ । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्न लागेको प्रदेशसभा सचिवालले जनाएको छ । महालेखापरीक्षकको कार्यालयबाट प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पेस गरिएको वार्षिक प्रतिवेदन २०७९, अर्थमन्त्री...

श्रीमतीको हत्यापछि सेफ्टी ट्याङ्कीमा फ्याँकेर भाग्ने पक्राउ

काठमाडौँ । श्रीमतीको हत्यापछि सेफ्टी ट्याङ्कीमा फ्याँकेर भाग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगामका गर्भे विकलाई काठमाडौँको सतुंगलबाट पक्राउ गरेको...

समयमै संसद बैठक सुरु नभएपछि सामाजिक सञ्जालमा सांसदको आक्रोश

काठमाडौं । प्रतिनिधि सभाको बैठक निर्धारित समयमा सुरु नभएपछि सांसदले सामाजिक सञ्जालमा  असन्तुष्टि पोखिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले ट्टवीट गरेका छन्, ‘पहिलो लहरमा बस्नुहुने सत्ता गठबन्धनका माननीयहरू अझैसम्म उपस्थित हुनुभएन,...

डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा पुनः करुणाकर ओझा नियुक्त

डडेल्धुरा । डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा पुनः करुणाकर ओझा नियुक्त भएका छन्। विकास समितिका अध्यक्ष ओझाको हालै तीन वर्षे पदावधि सकिएको थियो। उनको ठाउँमा गत महिना लक्ष्मण सिंहलाई अध्यक्ष नियुक्त गरिएको थियो। तर, बुधबार...

राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारको विरोध गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारको विरोधमा आज प्रदर्शन गर्ने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाही प्रक्रिया चलिरहेको बेला सो अनुसन्धानलाई प्रभावकारिता बनाउन राप्रपाले प्रदर्शन गर्न लागेको हो । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रका...

पूर्व मन्त्री कांग्रेसका फरमुल्लाह मन्सुरले पहल ( वृद्ध आश्रम) सञ्चालनको तयारीमा

बारा । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले पहलमा निर्माण भएको सञ्जीवनी बाटिका (वृद्ध आश्रम) सञ्चालनको तयारीमा छ । करिब १ करोड लगानीमा निर्माण सम्पन्न भएको बाटिका अगामी असोज १४ गते अन्तर्राष्ट्रिय...

२० वर्ष अघि जबरजस्ती गरेको विनोद शाक्य पक्राउ

तनहुँ । २० वर्ष अघि जबरजस्ती करणी गरेको घटनालाई लिएर तनहुँमा हालै एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, तनहुँका अनुसार व्यास नगरपालिका–२ उत्तरशिलाका ४८ वर्षीय विनोद शाक्य २० वर्ष पछि पक्राउ परेका...

कोशी प्रदेशकाे सरकारले खेलकुद सचिव वाग्लेलाई बर्खास्त

विराटनगर । कोशी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंसराज वाग्ले बर्खास्त भएका छन् । कोशी प्रदेश सरकारको गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सदस्यसचिव वाग्ले बर्खास्तीमा परेका हुन् । बर्खास्त गर्नु अघि उनलाई दुई दुई...

नेपालगञ्जमा ‘खोज र खोप’ अभियान

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र विभिन्न रोगविरुद्धको खोप लगाउन छुटेका र बीचैमा खोप लगाउन छोडेका बालबालिकालाई खोप लगाउन थालिएको छ । ‘खोज र खोप’ अभियान सञ्चालन गरेर नियमित खोप लगाउन थालिएको हो । उक्त अभियानअन्तर्गत...

RECENT POSTS

HOT NEWS