नेकपा एस पार्टीले आज विरोध प्रदर्शन गर्ने

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै नेकपा एकीकृत समाजवादीले आज विरोध प्रदर्शन गर्ने भएको छ । सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिउँसो ३ बजे माइतिघर मण्डलामा सो...

राष्ट्रब्यापी खुल्ला ब्याडमिन्ट प्रतियोगिता हुने

काठमाडाैं ।  नेपाल सशस्त्र प्रहरी बलको आयोजनामा प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठको स्मृतीमा आयोजना हुने राष्ट्रब्यापी खुल्ला ब्याडमिन्ट प्रतियोगिताको १६ औं संस्करण जेष्ठ २१ देखि २४ गते सम्म हुने भएको छ । नेपाल एपिएफ क्लब ९कृष्णमोहन...

अनुदानमा माछाको भुरा पाएपछि कृषक खुसी

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा माछाका भुरा प्रदान गरेपछि व्यावसायिक माछा पालक कृषक खुसी भएका छन् । पालिका भित्रका सातवटै वडाका कृषकलाई ६० हजार माछाका भुरा किसानको पोखरीमै नै पुगेर प्रदान गरेकाले कृषक...

नेप्से परिसूचक २३.३९ अंक बढेर १८४५.०१ विन्दुमा बन्द

काठमाडौं । सेयर बजार २३.३९ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २३.३९ अंक बढेर १८४५.०१ विन्दुमा पुगेको छ। बुधबार २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाको...

देशभर थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार सार्वजनिक गरेको विवरणअनुसार एक हजार १६७ नमुना परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि...

शेषमती पुल क्षेत्रमा बस दुर्घटना हुँदा १० जना घाइते

काठमाडौं । तारकेश्वर नगरपालिका वडा नम्बर ११ को शेषमती पुल क्षेत्रमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। यात्रु बहाक बा ३ ख ६३६७ नम्बरको बसले मोटर साइकललाई ठक्कर दिएर खोलामा खस्दा १०...

थारु नेता रेश्म चौधरीले अझै न्यायिक पर्खाइमा

धनगढी ।  टीकापुर घटनामा जन्मकैद सजाय पाएका थारु नेता रेश्म चौधरीले अझै न्यायिक पर्खाइमा रहेको प्रतिक्रिया दिएका छन्। मंगलबार सर्वोच्च अदालतले जिल्ला अदालत कैलालीको फैसलाअनुसार जन्मकैद सजाय सदर गरेकोमा बुधबार विज्ञप्ति जारी गर्दै रेशमले आफ्नो...

दक्षिण कोरिया जाने नेपालीलाई प्रिपेड सिमकार्ड वितरणमा ठगी

काठमाडाैं । दक्षिण कोरिया जाने नेपाली कामदारलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी भइरहेको पाइएको छ । ललिपुरमा रहेको ईपीएस कोरिया शाखाको कार्यालय परिसरमा दक्षिण कोरिया जाने नेपाली कामदारलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको...

साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा

काठमाडौं । नेपाल दक्षिण एसियाकै ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले मंगलबार गरेको समूह विभाजनमा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा आयोजक भारत,...

रुसले नेपाल सरकारसँग विस्तृत परियोजना प्रस्ताव माग

काठमाडाैं । रुसले रुसी सहयोग र सहकार्यमा निर्माण तथा सञ्चालन हुन सक्ने विभिन्न १३ वटा परियोजनाका लागि नेपाल सरकारसँग विस्तृत परियोजना प्रस्ताव मागेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना र रुसी समकक्षीका बीच भएको...

RECENT POSTS

HOT NEWS