मुकेश कायस्थ : पहिले ‘जिउँदाे शहीद’, अब ‘राष्ट्रिय शहीद’
काठमाडाैं । सरकारले दोस्रो जनआन्दोलनमा घाइते भई अचेत अवस्थामै निधन हुनुभएका मुकेश कायस्थलाई ‘राष्ट्रिय शहीद’ घोषणा गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले काभ्रे बनेपा नगरपालिका–८ का उहाँलाई शहीद घोषणा गरेको हो ।
यसअघि मुकेश...
भव्य रूपमा नेवाः सुपरस्टार सिरपा कार्यक्रम सम्पन्न
काठमाडौं । ग्लोबल नेवाः नेटवर्ककाे आयोजनामा ‘नेवाः सुपरस्टार सिरपा’ कार्यक्रम सम्पन्न भएको छ।
नेपाल भाषा चलचित्र निर्माणको चार दशकपछि भएकाे प्रतियोगितात्मक कार्यक्रममा पुरुषतर्फ सुरज व्यन्जनकार, राजु महर्जन, भोगेन्द्र मानन्धर, आर्यभ नकर्मी र रुपेन्द्र श्रेष्ठ विजेता...
१५ दिन भित्र लेख रचना पठाउन ‘चलचित्र मञ्च’ ले माग्यो रचना
काठमाडौं । चलचित्र विकास बोर्डले वार्षिक रुपमा प्रकाशन हुने प्राज्ञिक अनुसन्धानमूलक पुस्तक 'चलचित्र मञ्च'को आगामी अंकको लागि खोज तथा अनुसन्धानमूलक लेख, रचना माग गरेको छ।
आफ्नो वेबसाइटमार्फत् जेठ १ गते एक सूचना जारी गर्दै सूचना प्रकाशित...
हेटौंडामा जिपको ठक्करबाट बालकको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ।
हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश ०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी...
रावा इनर्जी डेभलपमेन्टको आइपीओ बाँडफाँड
काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आइपीओ बाँडफाँड गरिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरिएको आइपीओ बाँडफाँड गरिएको हो ।
कम्पनीले जाँरी पुँजीको १० प्रतिशत अर्थात् २ लाख ८० हजार कित्ता...
करेन्ट लागेर मृत्यु
धादिङ । गल्छी गाउँपालिका-१ महेशटारमा काम गरी बस्ने चितवन इच्छाकामना गाउँपालिका-१ हातिबाङ घर भएका २२ वर्षीय नवले बहादुर चेपाङको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ ।
बिद्युतको पोलमा सर्ट भएको करेन्ट लागेर गम्भीर असक्त...
डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपियाँले मूल्य घटेलगत्तै नयाँ भाडादर सार्वजनिक
काठमाडौं, । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपियाँले मूल्य घटेलगत्तै विभागले यात्रुवाहक र मालवाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।
विभागले घटेको मूल्य आज (बुधबार)...
मोचा आँधीमा परी म्यान्मामा ८१ जनाको मृत्यु
नेपिट । म्यान्मामा मोचा आँधीमा परेर ८१ जनाको मृत्यु भएको छ । अल्पसङ्ख्यक रोहिङ्गिया मुसलमानको बसोबासस्थल राखिन राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँमा कम्तीमा ४६ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन्...
जन्मकैदको फैसला सदर गरेपछि रेशम चौधरी चौधरीले छलफल गर्न नेताहरुलाई कारागार बोलाए
धनगढी । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टीका नेताहरुलाई डिल्ली बजार कारागार बोलाएका छन् ।
सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछि चौधरीले सोही विषयमा छलफल गर्न नेताहरुलाई कारागार...
नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत
काठमाडौं । नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको छ । बंगलादेशमा बसेको नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा भारतीय प्रसारण लाइन प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश...

























