‘ए’ डिभिजन लिग फुटबल पुस २६ गतेदेखि सुरु

काठमाडाैं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल पुस २६ गतेदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले डबल लिगका आधारमा हुने ‘ए’ डिभिजन लिग आउँदो पुस २६ गतेदेखि जेठ २० गतेसम्म...

चौथो विश्वकप १९५० मा उरुग्वे फेरि विश्व च्याम्पियन

काठमाडौं ।दोस्रो विश्वयुद्धले गर्दा विश्वकपमा १२ वर्षको विराम लागेको थियो । सन् १९४२ र सन् १९४६ मा हुनुपर्ने विश्वकपमा विश्वयुद्ध खलनायक बनेको थियो । सन् १९४७ मा लक्जेम्बर्गमा भएको फिफा कंग्रेसको बैठकले चौथो विश्वकप...

यु–१५ महिला साफ च्याम्पियनसिपः नेपालद्वारा बंगलादेश पराजित

काठमाडौं ।  बंगलादेशको ढाकामा जारी यु–१५ महिला साफ च्याम्पियनसिपमा नेपाली किशोरी टिमले लगातार दोस्रो खेलमा जित निकालेको छ। उपाधि दाबेदार बंगलादेशलाई १–० ले पराजित गर्दै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित हात पार्‍यो। पहिलो हाफ गोलरहित...

आईसीसी टी-२० विश्वकप क्रिकेटमा न्युजिल्याण्डकाे जित

काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटमा न्युजिल्याण्डले शुक्रबार आयरल्याण्डलाई ३५ रनले पराजित गरेको छ । जितसँगै सुपर १२ को समूह ‘ए’ मा ५ खेलबाट ७ अंक जोडेको न्युजिल्याण्ड शीर्ष स्थानमा छ ।...

यु–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानको सामना गर्दै

काठमाडौं– बंगलादेशमा जारी यु–१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानको सामना गर्दैछ। नेपाल र भुटानबीचको खेल दिउँसो ४:१५ बजे शुरु हुनेछ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ।

आजबाट लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा थुनछेक बहस

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा आजबाट थुनछेक बहस हुँदैछ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सोमबार अभियोगपत्र दायर गरिएकोमा मङ्गलबारदेखि थुनछेक बहस सुरु...

नेपालले युएईसँग ३ खेलको एकदिवसीय सिरिज खेल्ने

काठमाडौं ।नेपालले त्रिवि क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) सँग तीन खेलको एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपालले आगामी नोभेम्बर १४ देखि १८ तारिखसम्म घरेलु मैदानमा सिरिज खेल्न...

सङ्गीता धामी : ‘सागमा स्वर्ण, निर्वाचनमा म्यादी’

महेन्द्रनगर । खेलकुद क्षेत्रमा पछिल्लो समय उदीयमान खेलाडीका रूपमा आफूलाई स्थापित गरेकी कुस्ती खेलाडी सङ्गीता धामी आसन्न मङ्सिर ४ गते हुने निर्वाचन सुरक्षामा खटिन म्यादी प्रहरीमा भर्ना हुनुभएको छ । पारिवारिक आर्थिक अवस्था नाजुक हुँदा आफू...

बंगलादेशमा हुने साफ यू-१५ महिला च्याम्पियनसिप नेपालको जित्ने लक्ष्य

काठमाडौं । नेपालले बंगलादेशमा भोलीदेखि सुरु हुने साफ यू(१५ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य लिएको छ । प्रतियोगिताको अघिल्लो दिन सोमबार ढाकामा आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक भगवती थापा मगर र कप्तान दीपा रोकायले उपाधि...

काठमाडाैँ जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै बलात्कार मुद्दा दर्ता गरिएकाे छ। साेमबार काठमाडाैँ जिल्ला अदालतमा लामिछानेविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेकाे हाे । प्रहरीले १ हप्ताअघि...

RECENT POSTS

HOT NEWS