विश्वकप क्रिकेटमा पाकिस्तानकाे पहिलाे जित

काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ । सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले आइतबार नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको हो । ९२ रनको लक्ष्य पाकिस्तानले १३.५...

विश्वकप–२०२२ को एक महिने काउनडाउन सुरु

काठमाडाैं । कतार विश्वकप फुटबल–२०२२ को एक महिने काउनडाउन सुरु भएको छ । विश्वकप प्रतियोगिता आयोजनाको एक महिने काउनडाउन सुरू भएको अवसरमा कतारी राजदुतावास काठमाडौंले शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको छ। काउनडाउन सुरु भएको उपलक्ष्मा...

नवौं राष्ट्रिय खेलकुदको समापन आज

पोखरा । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भोलि कात्तिक ३ गते बिहीबार समापन गरिने कार्यक्रम छ। प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार बिहीबार दिउँसो २:३० बजेपछि पोखरा रङ्गशालामा गरिने...

स्वर्ण विजेता खेलाडी भन्छन् : ‘देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने मन छ’

कास्की, कात्तिक २ गते । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मङ्गलबार पोखरा रङ्गशालामा नेपाल आर्मीका खेलाडी सोमबहादुर कुमालले चार सय मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जित्नुभयो । गण्डकी प्रदेशको गोरखाका उहाँ दश वर्षदेखि आर्मीमा आबद्ध हुनुहुन्छ ।...

करिम बेन्जेमाले पहिलो पटक बालोन डी’ओर जिते

एजेन्सी । रियल मड्रिड र फ्रान्सका फरवार्ड करिम बेन्जेमाले पहिलो पटक वर्षको उत्कृष्ट फुटबलरको अवार्ड बालोन डी’ओर जितेका छन्। गत सिजन गरेको प्रर्दशनका आधारमा बेन्जिमाले यस वर्षको बालोन डि ओर अवार्ड हात पारेका हुन् ।...

महिला क्रिकेटको कास्य पदक बागमती प्रदेशकाे पाेल्टामा

पोखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको कास्य पदक बागमती प्रदेशले प्राप्त गरेको छ । पोखरा रंगशालामा मंगलबार बिहान भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गरेको हो । टस हारेर...

कुस्तीमा स्वर्ण पदक आर्मी र सुदूरपश्चिम प्रदेशले जित्याे

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कुस्तीको महिलातर्फका स्वर्ण पदक विभागीय टोली नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले जितेका छन् । मंगलबार स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मी र सुदूरपश्चिमले समान पाँच–पाँच वटा स्वर्ण पदक...

जयरानीले जित्नुभयो तेस्रो स्वर्ण, लङजम्पमा राष्ट्रिय कीर्तिमान

पोखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ महिला लङजम्पमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । कास्कीको पोखरा रङ्गशालामा आज (मङ्गलबार) सम्पन्न महिला लङजम्पमा थारुले पाँच दशमलव ५८ मिटर...

जारी टेबल-टेनिसमापुलिसका बिनेश खनियाँले तीन स्वर्ण हात पारे

पाेखरा । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा जारी टेबल-टेनिसमा नेपाल पुलिस क्लबका बिनेश खनियाँले तीन स्वर्ण हात पारेका छन्। उनले मिक्स्ड डबल, पुरुष डबल र टिम स्पर्धामा स्वर्ण जितेका हुन्। सोमबार भएको पुरुष डबल्सतर्फ बिनेश र...

शारीरिक सुगठन प्रतिस्पर्धामा यी टाेलीले जिते दुई/दुई स्वर्ण

पोखरा । पोखरा सभाहलमा भएको शारीरिक सुगठन प्रतिस्पर्धामा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबले  दुई/दुई स्वर्ण जितेका छन्। पहिलो दिन पाँच स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा एक स्वर्ण भने नेपाल पुलिस क्लबले हात पारेको...

RECENT POSTS

HOT NEWS