म्याग्दीको बेनीमा तेक्वान्दो सुरु

म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा तेक्वान्दो खेल सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता बेनीको कालीपुल कबर्डहलमा कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । सात वटा प्रदेश, तीन वटा विभागीय र...

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ नवाैँ राष्ट्रिय खेलकुदउद्घाटन

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियाेगिताको शुक्रवार औपचारिकरूपमा उद्घाटन भएको छ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नारा रहेको नवाैँ राष्ट्रिय खेलकुदकाे उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रङ्गशालामा उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक...

नवौं राष्ट्रिय खेलकुद : खेलाडीको भाग्य र भविष्य तय गर्ने महत्त्वपूर्ण अवसर

गण्डकी । पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई ३९ वर्ष अघि २०४० सालमा पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको दर्शक हुनुहुन्थ्यो । आज त्यही पोखरामा चार दशकपछि नवौं राष्ट्रिय खेलकुदको भव्य समारोहबीच औपचारिक उद्घाटन हुँदैछ...

विश्वकपका लागि कतारबासीले घर भाडा दिन सकिने

एजेन्सी ।  सन् २०२२ को फिफा विश्वकप फुटबल प्रतियोगिता अर्को महिना कतारमा हुँदै छ । विश्वकपको ९२ वर्षे इतिहासमा पहिलोपटक नोभेम्बर–डिसेम्बरमा खेल आयोजना हुन लागेको हो । कतार विश्वकप मध्यपूर्वमा आयोजित सबैभन्दा ठूलो खेलकुद कार्यक्रम हुनेछ । कोभिड–१९...

यस्तो हुने छ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोह

कास्की ।‘एकताबद्ध देश, खेलकुदको सन्देश’ को शान्ति र राष्ट्रिय भावसहित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा भोलिदेखि औपचारिक सुरु हुँदैछ । राष्ट्रिय खेलकुदको अपनत्व प्रदेशवासीलाई गराउन यसपटक नवौँ संस्करणमा गण्डकीका आठ जिल्लामा यही...

यस्तो हुने छ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोह

कास्की ।‘एकताबद्ध देश, खेलकुदको सन्देश’ को शान्ति र राष्ट्रिय भावसहित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा भोलिदेखि औपचारिक सुरु हुँदैछ । राष्ट्रिय खेलकुदको अपनत्व प्रदेशवासीलाई गराउन यसपटक नवौँ संस्करणमा गण्डकीका आठ जिल्लामा यही...

आजदेखि गोरखामा बुद्धिचाल प्रतियोगिता सुरु

गोरखा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज बिहीवारदेखि गोरखामा बुद्धिचाल (चेस) प्रतियोगिता सुरु भएको छ । जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा र गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानाले गाेटी चालेर बुद्धिचाल प्रतियोगिताको उद्घाटन...

बेनीमा खेलाडीहरुलाई बाजागाजासहित स्वागत

म्याग्दी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बेनीमा आयोजना हुने राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पूर्व प्रतियोगितामा सहभागी हुन बेनी आएका खेलाडीहरुलाई बेनीमा भव्यरुपमा स्वागत गरिएको छ ।...

पोखरामा राष्ट्रिय खेलकुद ‘कुम्भमेला’को तयारी पूरा

काठमाडौं । नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने खेलकुदको कुम्भमेलाका लागि व्यवस्थापनलगायत सम्पूर्ण तयारी...

नवौं राष्ट्रिय खेलकुद : फितलो व्यवस्थापन, बन्द प्रशिक्षणबिना खेलाडी सहभागी हुँदै

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको प्रतिनिधत्व गर्दै गण्डकी प्रदेशको पोखरामा हुँदै गरेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी फितलो व्यवस्थापनका बीच सहभागी हुँदैछन्। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को व्यवस्थापनमा खेलाडीको बन्द प्रशिक्षणदेखि अन्य विषयमा सुविधा हुनुपर्ने...

RECENT POSTS

HOT NEWS