नवौं राष्ट्रिय खेलकुदमा बागमतीलाई पहिलो स्वर्ण

स्याङ्जा। पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशले पहिलो स्वर्णपदक जितेको छ । फेन्सिङमा शिक्षा नापितले स्वर्ण जितेसँगै बागमतीले खाता खोलेको हो । व्यक्तिगत सेबरतर्फको इभेण्टमा सशस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै...

मलाई फसाइएकोले न्याय पाउनेछु : सन्दिप

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई सोमबार पहिलो पटक अदालत उपस्थित गराइयो। नाबालिका बलात्कारको उजुरी परेसँगै प्रहरीले उनलाई पक्राउ पुर्जी जारी गरे पनि करिब एक महिनापछि सन्दीप गत २० असोजमा काठमाडौँ...

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आइतबारदेखि पोखरामा सुरु हुँदै

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेल आइतबारदेखि पोखरामा सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन यही असोज २८ गते हुने भएपनि त्यसअघि नै केही खेल सञ्चालन गर्न लागिएको हो । प्रतियोगिताअन्तर्गत महिला क्रिकेट आइतबारदेखि...

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन असोज २८ मा, भलिबल र फुटबलको खेल हेर्न पैसा...

रीता गुरुङ पोखरा । पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिव्र पारिएको छ । लगातारको वर्षाका कारण र चाडवाडका कारण तयारी गर्ने समयमा कठिनाई थपिएपनि निर्धारित मिति सम्ममा तयारी पुरा हुने...

नेपाली यू-१७ फुटबल टिम लगातार हार ब्योहोर्दै प्रतियोगिताबाट बाहिरिए

एसियाकप छनोटका लागि भियतनाममा रहेको नेपाली यू-१७ फुटबल टिम लगातार दोस्रो खेलमा हार ब्योहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।  आयोजक भियतनामसँग शुक्रबार साँझ भएको खेलमा नेपालले ५-० को हार भोगेको हो।   यसअघि नेपाल आफ्नो पहिलो खेलमा...

नेपालले १७ वर्षमूनिको एएफसी अण्डर १७ एसियन कप छनोटमा आज भियतनामसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपालले भियतनाममा भइरहेको १७ वर्षमूनिको एएफसी अण्डर १७ एसियन कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा आज आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्दैछ । अस्ति भएको पहिलो छनोट खेलमा थाइल्याण्डसँग पराजित भएको नेपाल आज सुधारिएको प्रदर्शनसँगै...

लियोनल मेस्सीका लागि कतार विश्वकप नै अन्तिम हुने

एजेन्सी । अर्जेन्टिनाका दिग्गज फुटबल खेलाडी लियोनल मेस्सीले सन् २०२२ मा हुने फुटबल विश्वकप आफ्नो अन्तिम विश्वकप हुने स्पष्ट पारेका छन् । एक अन्तर्वार्तामा लियोनल मेस्सीले भने, ‘यो मेरो अन्तिम विश्वकप हुनेछ । म शारीरिक...

एएफसी यू-१७ एसियन कप छनोट खेलमा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा बुधबार भएको खेलमा नेपाल बलियो टोली थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको हो। थाइल्याण्डलाई जित दिलाउन...

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने नेपाल आउँदै

काठमाडौं । नाबालिक माथि बलात्कारको अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने बिहीबार नेपाल आउँदै छन् । उनले आफू बिहान १० बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण हुने र प्रहरी समक्ष आत्मसमर्पण गर्ने...

एएफसी यू–१७ एसियन कप छनोटमा नेपालले थाइल्याण्डसँग खेल्दै

काठमाडौं । भियतनाममा आजदेखि सुरु हुन लागेको एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत समूह एफको पहिलो खेलमा नेपालले थाइल्याण्डसँग खेल्दैछ । भियतनामको राष्ट्रिय रंगशालामा नेपाल र भियतनामबीचको खेल दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ...

RECENT POSTS

HOT NEWS