भारतीय टीमलाई ठूलो झट्का

नयाँ दिल्ली । दुई हप्तापछि हुने टी–२० वर्ल्डकपभन्दा ठिक अघि भारतीय टीमलाई ठूलो झट्का लागेको छ । भारतीय टीमका अनुभव तिब्र गतिका बलर जसप्रीत बुमराह वर्ल्डकपबाट बाहिरिएका छन् । बुमराह लामो समयदेखि ढाड दुख्ने...

भलिबल खेलाडी छनोटमा विवाद

काठमाडाैँ । पोखरामा असोज २८ देखि फागुन ३ गतेसम्म हुनेनवौँ राष्ट्रिय खेलकुदमा प्रदेश १ को टोली वरियतासँगै पदक बढाउनेतर्फ लक्षित रहेको छ । असोज ८ गते प्रदेश खेलकुद विकास बोर्ड, प्रदेश १ ले राष्ट्रिय खेलकुदको...

टी-२० सिरिज इङल्याण्डले जित्यो

काठमाडौँ । इङल्याण्डले पाकिस्तानविरुद्धको टी-२० सिरिज जितेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले पाकिस्तानलाई ६७ रनले पराजित गर्दै ७ खेलको सिरिज ४-३ ले जितेको हो । इङल्याण्डले दिएको २१० रनको लक्ष्य पछाएको पाकिस्तानले २० ओभरमा...

राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले यसै महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेल तालिका शुक्रबार सार्वजनिक गरेको छ । पोखरा क्रिकेट रङ्गशालामा आयोजना हुने महिला क्रिकेट असोज २३ गतेदेखि कात्तिक...

महिला क्रिकेट खेलको तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले यसै महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेल तालिका आज (शुक्रबार) सार्वजनिक गरेको छ । पोखरा क्रिकेट रङ्गशालामा आयोजना हुने महिला क्रिकेट असोज २३ गतेदेखि...

नवौँ राष्ट्रिय खेलकुद : खेल सामग्री र प्रशिक्षण अभाव, खेलाडीबाट पदकको मात्रै आश

महेन्द्रनगर/कैलाली । नवौँ राष्ट्रिय खेलकुद आउन अब दुई साता मात्र बाँकी छ । दशैँका बीच खेलाडी अभ्यासमा केन्द्रित छन् । उनीहरु पदक के कसरी आफ्नो पोल्टामा पार्ने भन्ने ध्याउन्नमा छन् । खेलाडी खेल सामग्री...

शहिद स्मारक ‘ए’ डिभिजन लिग पुसमा हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ‘ए’ डिभिजन लिग पुसमा गर्ने तयारी गरेको छ । एन्फाको बुधबार सम्पन्न विशेष साधारण सभामा ‘ए’ डिभिजन लिग पुसमा गरिने प्रस्ताव गरिएको हो । लिगको...

नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दै, यस्तो छ इतिहास

काठमाडौं । नेपाले बंगलादेशविरुद्ध खेल्ने भएकाे छ । जसकाे कप्तानी किरण कुमार लिम्बुले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा कप्तानी गर्ने भएका छन् । नेपाल र बंगलादेशबीच मंगलबार दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ । सोमबार भएको...

प्रथम दशैँ विशेष चङ्गा चेट कार्यक्रम प्रतियाेगिता हुने

काठमााडाैं । हाम्रो संस्कृति परम्परा देखी चलि आएको चंगा उडाउने प्रथा हराउदै गैरहेकोले मध्यनजर गर्दै सांस्कृति परम्पराको जोगाई भाबी पुस्ता लाइ हस्तान्तरण गर्ने ध्येयले दशैं विशेष चंगा चेट कार्यक्रम हुने...

ओहायो इन्ट्रा कप फुटबल– एफसी युनाइटेड फाइनलमा

काठमाडौँ । अमेरिकी समयअनुसार शुक्रबारदेखि अमेरिकाको ओहायो राज्यमा जारी इन्ट्रा कप फुटबल प्रतियोगितामा युवातर्फ एफसी युनाइटेड फाइनलमा प्रवेश गरेको छ । प्रवासका नेपालीभाषीहरूको सबैभन्दा ठूलो मानिएको इन्ट्रा कप फुटबल प्रतियोगिताको शनिबार सम्पन्न खेलबाट युवातर्फ चुके...

RECENT POSTS

HOT NEWS