विदेशी हुँदा भित्र, स्वदेशी हुँदा बाहिर : पूर्वकप्तान नवयुग श्रेष्ठ
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान नवयुग श्रेष्ठले राष्ट्रिय टिममा पर्नका लागि चलखेल हुने गरेको आरोप लगाएका छन्।
असोज ११ गते बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलेका खागि २३ सदस्यीय टोली घोषणा भएको थियो। कार्यबाहक प्रशिक्षक प्रदीप...
नवौँ राष्ट्रिय खेलकुद तयारी तीव्ररूपमा
काठमाडौं ।मुलुकको पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्ररूपमा अघि बढेको छ ।
प्रतियोगितालाई भव्यरूपमा सम्पन्न गर्न मूल आयोजक राष्ट्रिय खेलकुद परिषद्, सातै...
क्रिस्टियानो रोनाल्डोले कतार विश्वकप अन्तिम प्रतियोगिता नहुने खुलासा
काठमाडौं । यो सिजन स्वाभाविक लयमा नरहेका क्रिस्टियानो रोनाल्डोले आसन्न कतार विश्वकप आफ्नो अन्तिम प्रतियोगिता नहुने बताएका छन् । विश्वकपपछि पनि आफू पोर्चुगलबाट खेलिरहने उनको भनाइ छ । रोनाल्डोले सन् २०२४ को युरो कप...
छैटौँ महिला साफको सन्देश- आगामी दिन झनै मुस्किल
काठमाडाैँ- नेपालले घरेलु मैदानमा सफलतापूर्वक छैटौँ संस्करणकाे महिला साफ च्याम्पियनसिपकाे आयोजना गर्याे। दशरथ रंगशालामा यो पटक अघिल्ला साफमा रहँदै आएका केही मानकहरू भत्किए। यद्यपि महिला साफले आगामी संस्करणहरू थप प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने सन्देश...
शहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा ६० क्लबको सहभागिता रहने
काठमाडौं । शहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा ६० क्लबको सहभागिता रहने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार छनोट खेल तालिका समेत सार्वजनिक गरेको छ ।
सहभागी क्लबलाई २० समूहमा विभाजन गरिएको...
नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले राजीनामा घोषणा
काठमाडाैं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले राजीनामा दिएकाे घोषणा गरेका छन् ।
साेमवार सम्पन्न साफ महिला च्याम्पियनशिपको फाइनलपछि भएकाे पत्रकार सम्मेलनमा बाेल्दै थापाले राजीना दिएका हुन् । उपाधि जिताउन नसकेपछि पदमा बस्नु...
महिला साफ फुटबलमा नेपाल उपबिजेतामै सिमित, तीन खेलाडिद्वारा सन्यास
काठमाडौं । काठमाडौंमा सम्पन्न छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाललाई हराउँदै बंगलादेशले पहिलो पटक उपाधि कब्जा गरेको हो ।
सोमबारको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध ३-१ गोलको...
विभिन्न पदक र अलंकारबाट खेलकुद क्षेत्रका २२ जना सम्मानित
काठमाडौं । संविधान दिवसका अवसरमा सरकारले प्रदान गर्ने विभिन्न पदक र अलंकारबाट खेलकुद क्षेत्रका २२ जना सम्मानित हुने भएका छन् ।
सरकारले आज (सोमबार) सार्वजनिक गरेको ९ सय ९८ जनाको सूचीमा खेलाडी, प्रशिक्षक तथा खेलकर्मी...
आर्मीबाट व्यवसायिक फुटबल खेल्दै आएका साफको फाइनलपछि सन्यास लिँदै
काठमाडौं । सोमबार दशरथ रंगशालामा हुने महिला साफ च्याम्पियनसिपको फाइनलपछि नेपालका तीन खेलाडीले सन्न्यासको घोषणा गर्दै छन्।
उनीहरु आफ्नो बिदाइ सुखद होस् भन्ने चाहनामा रहेका छन्। एन्फा स्रोतका अनुसार तीन खेलाडीले भोलि सोमबार आफ्नो खेलजीवन...
आउँदै गरेको चुनावका कारण टी २० लीग २५ मङ्सिरदेखि १६ पुससम्म हुने
काठमाडौँ । यही असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने भनिएको नेपाल टी २० लीग २५ मङ्सिरदेखि १६ पुससम्म हुने गरी कार्यतालिका सारिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधवार एक विज्ञप्ति जारी गर्दै...

























