११ औं गोर्खाज दशैं कप फुटबल प्रतियोगिता हुने
काठमाडौं । डलास गोर्खाज फाउन्डेसनको आयोजनामा ११औं गोर्खाज दशैं कप फुटबल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ ।
प्रतियोगिता सेप्टेम्वर २४ र २५ तारिखमा हुनेछ । प्रतियोगितामा रेगुलर क्याटगोरीमा १८ टोली, ३५ वर्षमाथि १०...
नेपाल टी-२० लिग स्थगित
काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले महत्वका साथ सुरु गर्न लागेको पहिलो नेपाल टी-२० फ्रेन्चाइज लिग स्थगित भएको छ।
आगामी ८ असोजदेखि ५ कात्तिकसम्मका लागि तय भएको प्रतियोगिता सुरक्षाका कारण स्थगित हुन पुगेको हो। ...
पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८४ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो । ८९ जनामा...
नवौँ राष्ट्रिय खेलकुद : खेलस्थल अझै टुङ्गो लागेन
कास्की । गण्डकी प्रदेशमा दोस्रो पटक ३९ वर्षपछि आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब एक महिना समय बाँकी छ ।प्रदेशको राजधानी पोखरासहित प्रदेशका ११ वटै जिल्लामा असोज २८ देखि कात्तिक ३...
एम्स इन्टरटेन्टमेन्ट फुटसलकाे पुरस्कार भाद्र ३१ गते वितरण गरिने
काठमाडाैं । चन्दागिरी नगरपालिकामा एम्स इन्टरटेन्टमेन्ट फुटसल गत शनिवार भाद्र १८ गते मत्से फुटसलमा सम्पन्न भएको छ ।
कलाकालकारहरुबीचको भातृत्व तथा एकता कायम गर्नका लागि गत बर्षदेखि सुरु फुटसलमा भिमतुलाधारको ‘सी’ टोली प्रथम स्थान हासिल...
साफ महिला च्याम्पियनसिप आजदेखि सुरु
काठमाडौं । साफ महिला च्याम्पियनसिप आजदेखि सुरु हुँदै छ । काठमाडौंको दशरथ रंगशालामा हुने च्याम्पियनसिपमा नेपाली टोलीले तुलनात्मक रूपमा कमजोर भुटानविरुद्धको खेलबाट प्रतियोगिताको सुरुआत गर्दै छ ।
नेपालले लगातार दोस्रोपटक यो प्रतियोगिताको आयोजना गरेको हो...
गण्डकीका एक सय खेलाडीलाई मनाङमा ‘हाइअल्टिच्यूड’ प्रशिक्षण
कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ । प्रतियोगिता तयारीका लागि मुख्य आयोजक राष्ट्रिय खेलकुद परिषद्(राखेप) र स्थानीय आयोजक गण्डकी प्रदेश सरकारले काम अघि बढाएका...
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकीका लागि ११ मध्ये २ जिल्लाबाट खेलाडी सिफारिस
काठमाडाैं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि यतिबेला गण्डकी प्रदेश छनोट खेलहरु धमाधम भइरहेका छन् । गण्डकी प्रदेशले छनोट खेलालाइ समेत तडक भडकका साथमा सुरु गरेको छ । यतिमात्रै होइन...
यूएईमा जारी एसिया कप क्रिकेटको सुपर चारको समीकरण पूरा
काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटको सुपर चारको समीकरण पूरा भएको छ । पाकिस्तान र हङकङको खेल भएसँगै सुपर चारको समीकरण पूरा भएको हो ।
शारजाह क्रिकेट मैदानमा शुक्रबार हङकङलाई १ सय ५५ रनको...
महिला साफको तयारी पूरा
काठमाडाैं । अर्को हप्तादेखि नेपालमा हुने महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै २१ भदौदेखि ३ असोजसम्म हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा...

























