राष्ट्रिय फुटबल टिमका कप्तान किरण विवाह बन्धनमा
काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ विवाह बन्धनमा बाँधिएका छन्।
कप्तान चेम्जाेङले आज बालुवाटारस्थित सिल्भर ओक पार्टी प्यालेसमा एयरहाेस्टेस कञ्चन निरौलासँग विवाह गरेका हुन्। उनले गत साउनमा खेल मैदानमै कञ्चनलाई...
प्रधानमन्त्री शेरबहादुर देउवाले गरे विश्वकप क्रिकेटको ट्रफी अवलोकन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वकप क्रिकेटको ट्रफी अवलोकन गर्नुभएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले ट्रफी अवलोकन गर्नुभएको हो। बुधबार यसअघि ट्रफी भक्तपुर दरबार स्क्वायरमा प्रदर्शनीमा राखिएको थियो।
टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सोमबार...
चार दशकपछि पोखरामा बृहत् प्रतियोगिता हुँदै
काठमाडौं। मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६...
विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार
रियो दि जेनेरो (ब्राजिल) । अर्बुद रोगबाट पीडित विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार आएको छ । क्यान्सरविरुद्ध सङ्र्घर्षरत ८१ वर्षीय उहाँले आफ्नो स्वास्थ्य राम्रो रहेको बताउँदै प्रशंसकहरूलाई आश्वस्त पार्नुभएको छ ।
सामाजिक सञ्जालमा श्रीमती...
नेपालको टी–२० अन्तराष्ट्रिय वरीयतामा १५ औँ स्थान
काठमाडाैं । नेपालको टी–२० अन्तराष्ट्रिय वरीयता खस्किएकाे छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान घटेर १५ औँ स्थानमा पुगेको छ ।
नयाँ वरीयतामा नेपालले १८२ रेटिङ प्वाइन्ट प्राप्त गरेको...
आज नेपाल र केन्याबीच तेस्रो टी ट्वेन्टी खेल हुने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र केन्याको क्रिकेट टोलीबीच आज तेस्रो टी ट्वेन्टी खेल हुँदैछ।
पाँच खेलको श्रृङ्खलामा नेपाल र केन्या १-१ को अवस्थामा छन्।
क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण आजको खेल नेपाली समयअनुसार दिउँसो...
यू-२० एसिया कप छनोटमा स्यान्सु भुषाल सहित सात नयाँ खेलाडी समावेश
काठमाडौं । यू-२० राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक मेघराज केसीले यू-२० एसिया कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा गरेका छन् ।
टोलीमा स्यान्सु भुषाल सहित सात नयाँ खेलाडी समावेश गरिएको छ भने फरवार्ड दिपेश राई...
यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह चरणमा कूल ३२ टोलीकाे सहभागिता
काठमाडौं । च्याम्पियन्स लिग फुटबल खेल्ने बाँकी ६ टिमको तय मंगलबार र बुधबार लाग्दै छ। यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह चरणमा कूल ३२ टोलीले सहभागिता जनाउनेछन्।
जसमा कूल २६ टोलीको तय हुँदा बाँकी ६ टोलीको टुंगो...
साहसिक खेल–पर्यटन ‘हव’ बन्दै फुल्चोकी क्षेत्र
काभ्रेपलाञ्चोक । गत शुक्रबार पनौती नगरपालिका–२ फुल्चोकी क्षेत्रमा ३५ साइक्लिङ खेलाडीले ‘मड्डी हिल डाउनिङ साइक्लिङ’ प्रतियोगितामा सहभागिता जनाए । नेपालमै पहिलो मानिएको उच्च पहाडी क्षेत्रअन्तर्गत काभ्रेतर्फको फुल्चोकी जङ्गलको हिलो बाटोमा नगरको संयोजनमा आयोजित प्रतियोगितामा...
नवौँ राष्ट्रिय खेलकुद : कार्यकारी समितिको सचिवालय स्थापना
कास्की। नवौँ राष्ट्रिय खेलकुदको आवश्यक प्रशासनिक र व्यवस्थापकीय कामका लागि पोखरामा मूल आयोजक समिति कार्यकारी समितिको सचिवालय स्थापना गरिएको छ । पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा स्थापना गरिएको सचिवालयको आज सङ्घीय सरकारका युवा तथा...

























