विश्वकप प्रतियोगिता मंसिर ४ गतेदेखि शुरु

काठमाडौं ।  कतारमा यही वर्ष जाडोयाममा हुने फिफा विश्वकपको खेलतालिका एक दिनअघि सारिएको छ । फिफाले २१ नोभेम्बरको सट्टा २० नोभेम्बरदेखि विश्वकप शुरु गर्ने निर्णय गरेको हो । यो निर्णय फिफाले कतारको आवेदनमा लिएको...

टोटनह्यामका लागि केनको २ सय ५० गोल

एजेन्सी । ह्यारी केनले टोटनह्यामका लागि व्यक्तिगत दुई सय ५० गोल संख्या पुर्‍याएका छन् । इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले उल्भह्याम्टनविरुद्ध १–० को कठिन जित निकाल्दा केनले एक मात्र निर्णायक गोल गरेका थिए । यस जितसँगै टोटनह्याम...

जिम्मेवारीलाई सदुपयोग गर्दै सुखद् नतिजा निकाल्ने प्रशिक्षक हुमागाईंको प्रतिबद्धता

काठमाडौं । बंगलादेशबिरुद्ध आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक प्रदीप हुमागाईंले एन्फाले उपलब्ध गराएको जिम्मेवारीलाई सदुपयोग गर्दै सुखद् नतिजा निकाल्ने जनाएका छन्। असोज ११ गते त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली...

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का संयोजकमा साफ महिला च्याम्पियनसिप समिति गठन

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि थप आठ उपसमिति गठन गरेको छ । एन्फा अन्तर्गत वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का संयोजक...

त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डविरुद्ध अमेरिका दुई विकेटले विजयी

आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डविरुद्ध अमेरिका दुई विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा घरेलु टोली स्कटल्याण्डले दिएको २५० रनको लक्ष्य अमेरिकाले ४९.५ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो । उसका लागि आरोन...

साफ महिला च्याम्पियनसिपका लागि थप आठ समिति गठन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि थप आठ उपसमिति गठन गरेको छ । एन्फा अन्तर्गत वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का संयोजक...

फिफाले भारतलाई लगायाे अनिश्चितकालका लागि प्रतिबन्ध

काठमाण्डाै - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) लाई यसअघि नै पटक पटक चेतावनी दिएको थियो । भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै...

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबार शुरु हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण यसै साता बिहीबार शुरु हुँदै छ। प्रशिक्षणका लागि नेपालले ४० सदस्यीय राष्ट्रिय टिमको प्रारम्भिक घोषणा यसअघि नै गरिसकेको छ। अखिल नेपाल फुटबल संघ ९एन्फा० ले केही दिनअघि नियुक्त...

नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा राई नियुक्त

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपर प्रशिक्षकमा विनोद डंगोल नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)को २६ साउनमा बसेको बैठकले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईंलाई...

पूर्व प्रशिक्षक थापासँग फुटबलबारे अन्तक्रिया

काठमाडौं  । नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक तथा दक्षिण एसियाली फुटबलर श्याम थापासँग फुटबल खेलबारे अन्तरक्रिया गरिएको छ । खेलाडी डटकमले हाम्रो फुटबल नेपालसँगको सहकार्यमा आइतबार थापासँग अन्तरक्रिया कार्यक्रम गरेको हो । गुल्मीमा जन्मिनु भएका थापा...

RECENT POSTS

HOT NEWS