मनिष डाँगी बहराइनको क्लबमा अनुबन्ध
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फोर्वार्ड मनिष डाँगी बहराइनको क्लबमा अनुबन्ध भएको छ। उनी इतेहाद अल रिफ क्लबमा अनुबन्ध भएका छन् । मनिषलाई अनुबन्ध गर्ने इतेहाद बहराइनको दोस्रो डिभिजन क्लब हो । मनिषलाई...
पाँचौ पटक यूईएफए सुपर कपको उपाधि रियल मड्रिडले जित्यो
काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले बुधबार राति जर्मन क्लब एङट्राट फ्रांकफर्टलाई २-० ले पराजित गर्दै पाँचौ पटक यूईएफए सुपर कपको उपाधि जित्न सफल भएकाे छ ।
याे जितपछि रियलले सर्वाधिक पाँच पटक सुपर कप...
कतार विश्वकप एक दिन अगाडि सार्नका लागि तयारी
काठमाडाैं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सार्ने प्रस्ताव पेश भएको भएको छ ।
सो प्रस्तावसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पूर्वनिर्धारित विश्वकप एक दिन अगाडि सार्नका लागि गृहकार्य सुरु गरेको...
नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग टी–२० र एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने
काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग टी–२० र एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको छ ।
नेपालले केन्यासँग ५ खेलको टी–२० र ३ खेलको एक दिवसीय शृङ्खला खेल्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ...
अल्मुताईरीले २६ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाउन माग
काठमाडाैं । आगामी दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले २६ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाउन माग गरेका छन् ।
आगामी दुई अभ्यास खेलका लागि अब्दुल्लाहले यसअघि एसियन कप छनोट खेलेका २३ खेलाडीमा तीन खेलाडी...
डेनमार्कले जित्याे एनआरएनए कप फुटबल उपाधि
स्वीडेनमा भएको एनआरएनए कप फुटबल प्रतियोगिताको उपाधि डेनमार्कको फुटबल टिम एनआरएनए डेनमार्कले जितेको छ। स्टकहोमस्थित किस्टा पार्कमा शनिबार भएको खेलमा एनआरएनए डेनमार्कले आइस एफसी नर्बेमाथि २-१ को संघर्षपूर्ण जित निकालेको हो। यसअघि भएका लिग...
म्यान युले हार्दा खल्लो लाग्यो बेलायतमा : कमल थापा
हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले बेलायत भ्रमणको क्रममा इंग्लिस प्रिमियर लिग फुटबल प्रत्यक्ष हेरेका छन् ।
ओल्ड ट्राफोर्डमा आइतबार भएको खेलमा युनाईटेड ब्राइटन र म्यानचेस्टर युनाईटेडको खेल हेरेपछि फेसबुक मार्फत तस्बिर...
भारतले बंगलादेशलाई ५-२ ले पराजित गर्दै यु- २० साफकाे उपाधि जित्याे
काठमाडाैं । आयोजक भारतले यु- २० साफ च्याम्पियनसिपको उपाधि जितेको छ।
शुक्रबार राति भुवनेश्वरस्थित कालिंगा रंगशालामा भएको फाइनलमा भारतले बंगलादेशलाई ५-२ ले पराजित गर्दै उपाधि जितेको हो ।
भारतको जितमा गुरकिरत सिंहले चार गोल गर्दा अर्को...
अझै राेकिएन नेपाली फुटबलहरू विदेशीने शृंखला विमल राना अष्ट्रेलिया प्रस्थान
काठमाडौं । फुटबल खेलाडी विदेशीने शृंखला कायम हुँदा अर्का एक नेपाली खेलाडी अष्ट्रेलिया पुगेका छन् ।
राष्ट्रिय टिमबाट खेलिसकेका फरवार्ड विमल राना अष्ट्रेलिया गएका हुन् । गत सिजन मनाङ मर्स्याङ्दी क्लबबाट ए डिभिजन लिग खेलेका...
एसएलसी खेल्न एनओसी दिन अस्वीकार
एजेन्सी । श्रीलंका क्रिकेट (एसएलसी) ले हन्ड्रेडमा खेल्नका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) दिन अस्वीकार गरेपछि श्रीलंकन बलर वानिन्दु हसरंगाले म्यानचेस्टर ओरिजिनल्ससँगको आफ्नो सम्झौता रद्द गर्नु परेको छ । म्यानचेस्टरले उनीसँग एक लाख पाउण्डको...

























