युराेकपमा डेनमार्कले वेल्सलाई ४–० गोल अन्तरले हराई क्वाटरफाइनल प्रवेश
युइएफए युरो २०२० अन्तर्गत शनिबार राति भएको नकआउट चरणको पहिलो खेलमा डेनमार्कले प्रभावशाली खेल प्रस्तुत गर्दै वेल्सलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।
युरोको समूह चरणमा समेत उत्कृष्ट खेल प्रदर्शन गरेको डेनमार्कले नेदरल्यान्ड्सको आम्स्टर्डममा...
फिफाको महिला बरियतामा नेपाल १००औं स्थानमा
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको महिला बरियतामा नेपालले एक स्थान सुधार गरेको छ। फिफाले शुक्रबार निकालेको महिलाको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो।
नयाँ बरियतामा नेपाल १००औं स्थानमा उक्लिएको छ। अघिल्लो पटकको...
आजदेखि युरो २०२० को नकआउट चरण सुरु
काठमाडौं । युरोपियन च्याम्पियनसिप (युरो २०२०)को नकआउट चरण आजदेखि सुरु हुँदैछ । जुन १२ देखि युरोपका ११ शहरमा जारी प्रतियोगिताको पहिलो चरणबाट १६ टोलीले प्रि-क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन् ।
सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन...
महिला एसियन कप नेपाल समूह एफमा
काठमाडौं । एफसी महिला एसियन कप फुटबलको छनोट खेललाई लिएर नेपाली महिला टिम उत्साहित देखिएको छ । नेपाली महिला टिमका प्रशिक्षक ग्यारी फिलिप्सले छनोट खेललाई लिएर टिम उत्साहित रहेको जनाएका हुन् ।
‘हामीले एसियन कप...
रोनाल्डोले अली दाईको कीर्तिमानसित बराबर
एजेन्सी । क्रिस्टियानो रोनाल्डोले फुटबलमा नयाँ किर्तिमान बनाएका छन् । उनले पोर्चुगलका लागि १०९ गोल गरेर किर्तिमान बनाएका हुन् ।
अहिलेसम्म इरानका अली दाईको नाममा रहेको कुनैपनि देशबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तमानसँग रोनाल्डोले बराबरी गरेका...
युरो २०२० को अन्तिम १६ मा इंगल्यान्ड र जर्मनीको भेट पक्का
काठमाडौं । युरो २०२० को अन्तिम १६ मा इंगल्यान्ड र जर्मनीको भेट पक्का भएको छ । इंगल्यान्ड समूह 'डी' को विजेता बन्दै युरोको प्रि-क्वार्टरफाइनल प्रवेश गरेको हो भने जर्मनी बुधबार राति समूह 'एफ'को उप-विजेता...
बेइजिङ ओलम्पिक स्थगित गर्न माग
काठमाडौं । आगामी सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने तय भएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित गर्न माग गरिएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा चीन सरकारको विरोधमा रहेका चिनियाँ आप्रवासीहरुले आगामी बेइजिङ ओलम्पिक स्थगित...
अन्तिम १६ मा प्रवेश गर्ने चार टिमको टुङ्गो लाग्ने
जारी १६ औं संस्करणको युरोकप फुटबलमा १२ टिमले अन्तिम १६ मा स्थान बनाईसकेका छन् । अन्तिम १६ का लागि बाँकी ४ टिमको भने आज टुङ्गो लाग्नेछ ।
युरोपका विभिन्न ११ शहरमा आयोजना भईरहेको युरोकपमा समूह...
सावित्राको उपचार कतारमा
काठमाडौं । राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारीको घुँडाको उपचार कतारमा हुने भएको छ । सावित्राको उपचार कतारको एस्पटर हस्पिटलमा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
एन्फाका अनुसार सावित्रा उपचारका लागि यही जुन २६ अर्थात...
क्रोयशिया १६ औं मिनेटमा
काठमाडाैं । स्कटल्यान्डविरुद्ध ३–१ को जित निकाल्दै क्रोयशियाले युरोकप फुटबलको अन्तिम १६ मा स्थान बनाउन सफल भयाे । ग्लासगो शहरमा भएको यस खेल जित्नैपर्ने बाध्यता दुबै टोलीसामु थियो ।
निकाले भ्लासिकले खेलको १६ औं मिनेटमा...























