डेनमार्क पनि युरोकपको अन्तिम १६ मा
काठमाडौं । सुरुका दुइ खेलमा पराजय र आफ्ना स्ट्राइकर क्रिस्टियन एरिक्सनलाई कार्डियाक अरेस्टक भएपछि पनि डेनमार्कले युरोकपको अन्तिम १६ मा स्थान बनाएको छ । समूहको अन्तिम खेलमा रुस माथि ४–१ गोलको शानदार जीतका साथ...
युरोकपको नकआउट चरणमा अष्ट्रिया पहिलोपटक पुग्याे
काठमाडौं । अस्ट्रिया समूहको आफ्नो अन्तिम खेलमा युक्रेनलाई एक शून्य गोलले पराजित गर्दै पहिलो पटक युरोकपको नक आउट चरणमा प्रवेश गरेको छ । समूह सीमा रहेको अस्ट्रियाले तीन खेलबाट ६ अंक जोड्दै उपविजेताका रुपमा...
नेदरल्याण्ड्स समूह ‘सी’को विजेता, अस्ट्रिया उपविजेता बन्दै अन्तिम १६ मा
काठमाडाैं । यूईएफए युरो कप अन्तर्गत मंगलबार सम्पन्न समूह ‘सी’को खेलमा नेदरल्याण्ड्सले नर्थ म्यासेडोनियालाई हराएको छ। त्यस्तै, आजै सम्पन्न अर्को खेलमा अस्ट्रियाले युक्रेनलाई हराएको छ।
नेदरल्याण्ड्सको आम्स्टरडामस्थित योहान क्रुइफ एरेनामा सम्पन्न खेलमा नेदरल्याण्ड्सले नर्थ म्यासेडोनियामाथि...
यूरो २०२० : समुहमा तेस्रो हुँदैमा प्रतियोगिताबाट बाहिरिदैन टोली यस्ताे छ नियम
काठमाडाैं । यूरो २०२० मा यतिबेला समूह चरणका अन्तिम खेलहरु भइरहेका छन् । समूह ‘ए’ का समूह चरणका सबै खेलहरु भइसकेका छन् ।
सो समूहबाट पहिलो र दोस्रो हुँदै क्रमशः इटाली र वेल्सले अर्को चरणमा...
कोरोनाविरुद्धको खोप लगाउनेलाई मात्र कतार विश्वकपकाे स्टेडियम छिर्न दिने
एजेन्सी । आगामी वर्ष हुने विश्वकप फुटबल प्रतियोगिता कतारमा हुँदैछ।
यसबीचमा कतार सरकारले सन् २०२२ को विश्वकप फुटबलमा कोरोनाविरुद्धको खोप लगाउनेलाई मात्र स्टेडियम छिर्न दिने जानकारी दिएको छ।
कतारका खेलकुदमन्त्री सेख खालिद बिन अब्दुलअजिज अल थानीले...
आजबाट नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु
काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमको प्रशिक्षण आजबाट कीर्तिपुरस्थित टियु मैदानमा हुने जनाएको छ ।
जुलाईमा स्पेनमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट...
युरोकप फुटबलमा इटली र वेल्स दोस्रो चरणमा
काठमाडौं । युरोकप २०२० को समूह ए अन्तर्गतको अन्तिम चरणको खेलमा इटलीले वेल्सलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
वेल्सलाई पराजित गर्दै इटली समूह चरणको खेल समाप्तीसँगै तीन खेलमा नौ अंक बटुल्दै शीर्ष स्थानमा...
आजदेखि युरोकपमा समूहका अन्तिम खेलहरु हुने, यस्तो छ समीकरण
काठमाडौं । युरो कप फूटबल २०२० अन्तर्गत समूहका अन्तिम खेलहरु आइतबारदेखि सुरु हुँदैछन्।
अन्तिम खेल बाँकी रहँदा बेल्जियम, इटाली, नेदरल्यान्ड्सले मात्र दुवै खेल जितेका छन्। फ्रान्स,स्विडेन, इङ्ल्यान्ड, चेक गणतन्त्र र वेल्सले एक जित र एक...
युरोकपमा स्पेन र पोलयाण्ड बराबरी
काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह इ को खेलमा स्पेन र पोलयाण्डले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा स्पेनले पहिले अग्रता बनाए पनि त्यसलाई कायम राख्न नसक्दा र पेनाल्टीमा गोल...
पोर्चुगलमाथि जर्मनीको शानदार जित
म्युनिख । जर्मनीले पोर्चुगलविरुद्ध ४ गोलले आफू पुरानै लयमा फर्केको संकेत गरेको छ । केही समयदेखि लय गुमाएको जर्मनी टोली यसअघिको खेलमा फ्रान्ससँग पराजित भएको थियो । लयमा फर्केको जर्मनी सामु रोनाल्डोले नेतृत्व गरेको...

























