रोमाञ्चक खेलमा फ्रान्सले हंगेरीसँग बराबरी खेल्याे
काठमाडौं । फ्रान्सले १६ औँ संस्करणको युरोकप फुटबलअन्तर्गत समूह चरणको दोस्रो खेलमा हंगेरीसँग बराबरी खेलेको छ । शनिबार फ्रान्सले हंगेरीसँग १–१ गोलको बराबरी खेलेको हो ।
पुस्कास एरिनामा एन्टोनियो ग्रीजम्यानले गोल गरेपछि फ्रान्स हारबाट जोगिएको...
युराेकपकाे ‘ग्रुप अफ डेथ’ खेलमा कस्ले मार्ला बाजी ?
काठमाडौं। युरोकप २०२२ अन्तर्गत समूह 'ई'को एक खेल र समूह 'एफ'का दुई खेल हुँदैछ। समूह 'ई'मा स्पेन र पोल्याण्ड खेल्दै छन् भने समूह 'एफ'मा पोर्चुगल र जर्मनी भिड्दैछन् भने अर्को खेलमा फ्रान्सले हंगेरीको सामना...
स्कटल्याण्ड र इंगल्याण्ड गोलरहित बराबरीमा टुंगियाे
काठमाडौं । विश्वकै सबैभन्दा पुरानो दुई फुटबल प्रतिद्वन्दी इंग्ल्याण्ड र स्कटल्याण्डले युरोकप २०२० मा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
समूह डी अन्तर्गत शुक्रबार राति लण्डनस्थित घरेलु मैदान वेम्वली स्टेडियममा भएको खेलमा इंग्ल्यान्ड स्कटल्याण्डसँग...
एसियन गेम्समा चार स्वर्ण जितेका मिल्खा सिंहको ९१ वर्षको उमेरमा निधन
काठमाडौं । फ्लाइङ सिखको उपनामबाट परिचित मिल्खा सिंहको ९१ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ ।
गत महिना उनलाई कोभिड-१९ संक्रमण भएको थियो । यही साता कोभिडकै कारण उनको श्रीमतीको पनि निधन भएको थियो...
चेक र क्रोएसियाले बाँडे अंक
काठमाडौं । युरोकप २०२० अन्तर्गत शुक्रबार राति भएको खेलमा चेक रिपब्लिक र क्रोएसियाल १-१ को बराबरी खेल्दै अंक बाँडेको छ ।
ग्लास्गोस्थित हाम्पडेन पार्कमा भएको खेलमा क्रोएसियाले एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको...
युरोकपमा स्विडेनकाे पहिलाे जित
सेन्ट पिटर्सवर्ग : स्विडेनले युरोकप फुटबलमा पहिलो जित निकालेको छ। समूह चरणको दोस्रो खेलमा शुक्रबार स्लोभाकियालाई १–० गोलले पराजित गर्दै स्विडेनले पहिलो जित निकालेको हो । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले निर्णायक...
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट केभिन ओ’ब्रायनले संन्यास लिए
काठमाडौं/आयरल्याण्डका स्टार अलराउण्डर केभिन ओ’ब्रायनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्।
शुक्रबार ३७ वर्षीय ओ’ब्रायनले वानडे अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन्। उनले टेष्ट र टी–२० अन्तर्राष्ट्रिय खेल्ने भने अझै खेल्ने छन्।
उनी आयरल्याण्डका लागि एकदिवसीय...
युरो कप २०२० मा आज तीन खेल
काठमाडौं । युरो कप २०२० अन्तर्गत आज बेलुकी तीन खेल खेलिंदै छन्।
समुह ‘ई’बाट दुई टोली र समुह ‘डी’का चारवटै टोलीले आज हुने खेलमा प्रतिस्पर्धा गर्दै छन्। नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६:४५ बजेबाट...
राेमान्चित खेलमा बेल्जियमले डेनमार्कलाई हरायाे
काठमाडौं । युरो कप २०२० अन्तर्गत गए राति भएको समूह ‘बी’को एक मात्र खेलमा बलियो टोली बेल्जियमले डेनमार्कलाई २-१ गोलले पराजित गरेको छ।
डेनमार्कको राजधानी कोपनहेगनमा भएको खेलमा घरेलु टोलीले दोस्रो मिनेटमा नै अग्रता लिएको थियो।...
नेदरल्यान्ड्सले अस्ट्रियालाई २-० गोलले हरायाे
काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत गए राति भएको समूह ‘सी’को खेलमा नेदरल्यान्ड्सले अस्ट्रियालाई २-० गोलले पराजित गरेको छ।
नेदरल्यान्ड्सको राजधानी आमस्टरड्याममा भएको खेलमा नेदरल्यान्ड्सले पहिलो हाफको ११औं मिनेटमा अग्रता लिएको थियो। नेदरल्यान्ड्सका स्ट्राइकर मेम्फिस...
























