युक्रेनले जनर्थ म्यासेडोनियालाई हरायाे

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत समूह ‘सी’को खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २-१ गोलले पराजित गरेको छ। रोमानियाको ‘बुकारेस्ट’मा सम्पन्न आजको पहिलो खेलमा युक्रेनले अग्रता लिएको थियो। पहिलो हाफको २९औं मिनेटमा युक्रेनले आफ्नो स्टार खेलाडी...

ब्राजिलको लगातार दोस्रो जित

काठमाडौं । कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले लगातार दोस्रो जीत निकालेको छ। आज विहान भएको खेलमा ब्राजिलले पेरुलाई ४–० गोल अन्तरले हराएको हो। ओलम्पिक निल्टन सान्तोस स्टेडियममा ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र...

इटाली पुग्यो अन्तिम १६ मा

काठमाडौं । इटालीले स्विट्जरल्यान्ड विरुद्ध उत्कृष्ट जित निकाल्दै युरो २०२० को अन्तिम १६ मा प्रवेश गरेको छ । इटालीले बिहीबार विहान सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-० गोलले पराजित गरेको हो । खेलको २६ र ५२ औँ...

पब्जीले ५ अर्ब डलरको आइपिओ जारी गर्दै

काठमाडौं । चर्चित भिडियो गेम ‘प्लेयर अननोन्स ब्याटल ग्राउन्ड्स (पब्जी) निर्माण गर्ने दक्षिण कोरियाली कम्पनी ‘क्रयाफ्टन इन्क’ ले आइपिओ जारी गर्ने भएको छ। आइपिओ मार्फत् करिब ५ दशमवल ६ खर्ब कोरियन वन अर्थात ५ अर्ब...

नेपाल एशिया कप छनाैटकाे तेस्राे चरणमा

काठमाडौं । नेपाल एसियाली कप छनोटको तेस्रो चरणमा प्रबेश गरेको छ । एशियाली फुटबल महासंघ(एएफसी)ले छनोट प्रकृयामा परिमार्जन गरेपछि नेपालले एएफसी एसियन कप छनोटको प्ले अफ खेल्न नपर्ने भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)का...

वेल्सले टर्कीलाई २-० गाेलकाे अन्तरले हरायाे

काठमाडौं । आरोन रामसे र कोनर रोबर्ट्सको एक/एक गोलप्रेरित वेल्सले युरो २०२० को समूह ‘ए’ अन्तर्गत बुधबार भएको खेलमा टर्कीलाई २-० को नतिजामा पराजित गरेको छ । अजरबैजानको बाकुमा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सकिन...

युरोकपमा फिनल्याण्डलाई रुसले हरायाे

मस्को । रुसले जारी युरोकपमा पहिलो जीत हात पारेको छ । समूह बी मा रहेको रुसले बुधबार साँझ भएको खेलमा फिनल्यान्डलाई एक शून्य गोलले पराजित गरेको हो । सेन्ट पिटर्सबर्गमा भएको खेलमा रुसले पहिलो हाफको...

युरोकपमा आज तीन खेल हुँदै

 काठमाडौं । युरोकप फुटबलमा बुधबार तीन खेल हुँदैछन् । जुन ११ देखि सुरु भएको युरोकप यस पटक ११ देशमा आयोजना भइरहेको छ । सहभागी २४ वटै टिमले एक–एक खेल खेलिसकेका छन् । म्याच डे वानका...

युरोकपमा पाेर्चुगल र फ्रान्सकाे जित

म्युनिख । यूरोकपअन्तर्गत गएराति सम्पन्न खेलमा फ्रान्स र पोर्चुगलले जीतसँगै सुखद सुरुवात गरेका छन् । पोर्चुगलले हंगेरीलाई ३–० र फ्रान्सले जर्मनीलाई १–० ले पराजित गरेकाे छ। विश्व विजेता फ्रान्सलाई जर्मनीविरुद्धको खेलमा भाग्यले साथ दियो ।...

फिफा वरियतामा नेपाल तीन स्थान माथि

काठमाडौं । फिफा वरियतामा नेपाल तीन स्थान माथि उक्लिएको छ । फिफाद्वारा सार्वजनिक नयाँ वरियतामा नेपाल १ सय ६८ औं स्थानमा पुगेको छ । अघिल्लो महिना नेपाल १ सय ७१ औं स्थानमा थियो । सन् २...

RECENT POSTS

HOT NEWS