विश्व टेस्ट च्याम्पियनशिपको विजेताले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने
काठमाडौं। आगामी जुन २२ देखि जुन २६ सम्म आयोजना हुन लागेको ‘विश्व टेस्ट च्याम्पियनशिप’ फाइनलको विजेता टोलीले १६ लाख अमेरिकी डलर पुरस्कार स्वरुप पाउने भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’ले टेस्ट च्याम्पियनशिपको विजेताले पाउने...
युराेकपमा स्लोभाकियाकाे जित, स्पेनले बराबरी खेल्याे
एजेन्सी । गए राति भएकाे भएकाे खेलमा स्लोभाकियाले पोल्यान्डलाई पराजित गरेको छ । साे खेलमा स्लोभाकियाले पोल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
समूह 'ई' मा रहेको स्लोभाकियाले जितसँगै तीन अङ्क बनाउन सफल भएकाे...
राष्ट्रिय महिला भलिबल टिमको प्रशिक्षण शुरू
काठमाडौं । राष्ट्रिय महिला भलिबल टिमको प्रशिक्षण आज (मंगलबार) बाट सुरु हुँदैछ। गत जेठ २१ गतेबाट सुरु हुने भए पनि केही दिनका लागि स्थगित भएको प्रशिक्षण आजबाट सुरु हुन लागेको हो।
‘कोभिडको टेस्ट र उपत्यका...
कोपा अमेरिका प्रतियाेगितामा चिली र अर्जेन्टिना बराबरी खेल्याे
काठमाडौं । केही दिन अघि विश्वकप छनोटमा चिलीसँग रोकिएको अर्जेन्टिना कोपा अमेरिकमा पनि फेरि रोकिएको छ । नेपाली समय अनुसार आज बिहान सकिएको ग्रुप बीको खेलमा चिलीले अर्जेन्टिनालाई बराबरीमा रोेकेको हो ।
पहिलो हाफको ३३ औं...
युरोकपमा चेक रिपब्लिककाे शानदार जित
काठमाडाैं- युरोकपमा फुटबलमा चेक रिपब्लिकले विजयी सुरुवात गरेकाे छ।
स्कटल्याण्डको हम्पडेन पार्क स्टेडियममा साेमबार भएकाे समूह ‘डी’ काे खेलमा चेक रिपब्लिकले घरेलु टाेलीलाई ०-२ गाेलले पराजित गरेकाे हाे। चेक रिपब्लिकलाई जित दिलाउन दुवै गाेल प्याट्रिक...
आज युराे कपमा तीन खेल, पहिलाे खेल स्कटल्यान्डविरुद्ध चेक गणतन्त्र
काठमाडौं। युरो कप २०२० अन्तर्गत आज बेलुकी तीन खेल खेलिंदै छन्।
समुह ‘डी’बाट दुई टोली र समुह ‘ई’का चारवटै टोलीले आज हुने खेलमा प्रतिस्पर्धा गर्दै छन्। नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६:४५ मा शुरू...
कोपा अमेरिका पहिलो खेलमा ब्राजिलकाे जित
काठमाडौं। कोपा अमेरिका २०२१ अन्तर्गत उत्तरी समूहको पहिलो खेलमा ब्राजिलले विजयी शुरुवात गरेको छ।
स्टार खेलाडी नेयमारले एक गोल र एक असिस्ट गर्दा ब्राजिलले उद्घाटन खेलमा भेनेजुएलालाई ३-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो।
सोमवार विहान सम्पन्न...
युरो कपमा नेदरल्याण्ड्सले युक्रेनलाई ३-२ गोलले हरायाे
काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत गए राति भएको समूह ‘सी’को दोस्रो खेलमा नेदरल्याण्ड्सले युक्रेनलाई ३-२ गोलले पराजित गरेको छ।
नेदरल्याण्ड्सको राजधानी आमस्टरड्याममा भएको सो खेल निकै नै रोमाञ्चक भएको थियो। पहिलो हाफ गोलरहित...
डिफेण्डर रोहित चन्द जाकार्ता फर्किए
काठमाडौं । इण्डोनेसियामा व्यवसायिक फुटबल खेल्दै आएका नेपाली राष्ट्रिय टोलीका डिफेण्डर रोहित चन्द विश्वकप र एसिया कप छनोटका खेलहरु सकिएसँगै जाकार्ता फर्किएका छन् ।
नेपालले कुवेतमा विश्वकप र एसियन कप छनोटका तीन खेल खेलेको थियो...
समूह ‘सी’ को पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले हरायाे
एजेन्सी । युरोपेली च्याम्पियनसिपमा अष्ट्रियाले विजयी सुरुवात गरेको छ। आइतबार राति भएको समूह ‘सी’ को पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले पराजित गरेको हो।
अष्ट्रियाले युरोपेली च्याम्पियनसिपमा नै पहिलो जित निकालेको हो। पहिलो हाफमा...

























