यी हुन् युरो कप खेल्ने हालसम्मकै कान्छा खेलाडी

एजेन्सी । इङ्ग्ल्यान्डका मिडफिल्डर जुडे बेलिङ्घमले युरो कप खेल्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान आफ्नो नाममा गराएका छन् । गएराति क्रोएसियाविरुद्ध मैदान उत्रिँदा बेलिङ्घमको उमेर १७ वर्ष ३४९ दिनको थियो । उनले नेदरल्यान्डका जेट्रो विलियम्सको...

राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं । विश्वकप तथा एसियन कप छनोट खेल्न कुवेत गएको नेपाली राष्ट्रिय फुटबल टोली आइतबार राति स्वदेश फर्किएको छ। नेपाली टोली कतार एयरवेजको उडानमार्फत गएराति पौने नौ बजे स्वदेश फर्किएको अखिल नेपाल फुटबल संघ...

फ्रेन्च ओपनको उपाधि जोकोभिचले जित्याे

काठमाडौं । विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोभिचले फ्रेन्च ओपनको उपाधि जित्दै ग्राण्ड्सलाम उपाधि संख्या १९ पुर्‍याएका छन्। सर्बियन खेलाडी जोकोभिचले ग्रीसका स्टेफानोस सिसिपासलाई रोमाञ्चक खेलमा ३-२ ले हराएर उपाधि जिते । उनले रोनाल्ड...

विश्वकपमा पराजितकाे बदला इंग्ल्याण्डले क्रोयसियालाई लियाे युराेकपमा

काठमाडौं ।  विश्वकप-२०१८ को सेमिफाइनलमा हारको बदला लिदै इंग्ल्याण्डले यूरोकपको पहिलो खेलमा क्रोयसियालाई पराजित गरेको छ। रहिम स्टलिङको निर्णायक गोलमा इंग्ल्यान्डले क्रोयसियालाई १–० गोल अन्तरले पराजित गरेको हो। जितसँगै इंग्ल्यान्ड ३ अंक जोडेर समूह ‘डी’...

बेल्जियमले युरोकप फुटबलमा रुसलाई ३-० ले पराजित

काठमाडौं । रोमेलुल लुकाकुको दुई गोल मद्दतमा बेल्जियमले युरोकप फुटबलमा रुसलाई ३-० ले पराजित गर्दै छ । समूह बी अन्तर्गत शनिबार राति रुसको सेन्ट पिटर्सवर्गमा भएको खेलमा लुकाकुले दुवै हाफमा एक/एक गोल गरेका थिए...

नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किदै

काठमाडौं/फिफा विश्वकप तथा एसियन कप छनोटका खेल खेल्न कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किदै छ। टीम बेलुका पौने ९ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल आइपुग्ने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए। उनका...

युरोकपमा वेल्स र स्विजरल्यान्ड बराबरी

काठमाडौं । युरोपको महादेशीय फुटबल प्रतियोगिता युरो कपअन्तर्गत नेपाली समयअनुसार शनिबार साँझ सम्पन्न खेलमा वेल्स र स्विजरल्यान्डले १–१ गोलको बराबरी खेलेका छन्। अजरबैजानको बाकुमा सम्पन्न खेलको पहिलो हाफमा वेल्स र स्विजरल्यान्डले नै गोल गर्न...

फ्रेञ्च ओपन टेनिसको महिला एकलतर्फको उपाधि बारबरा केसिकोभाले जितिन्

काठमाडौं । बारबरा केसिकोभाले फ्रेञ्च ओपन टेनिसको महिला एकलतर्फको उपाधि जित्नुभएको छ । यो उहाँको पहिलो ग्रान्ड स्लाम उपाधि हो । रुसी टेनिस खेलाडी एनास्टासिया पेभ्लुचेन्कोभालाई ६–१ २–६ ६–४ ले हराउँदै केसिकोभाले उपाधि हात पार्नुभयो ।...

डेनमार्क फिनल्यान्डसँग १-० गोलले पराजित

काठमाडौं । कप्तान क्रिष्टियन एरिक्सन घाइते भएको खेलमा डेनमार्क फिनल्यान्डसँग पराजित भएको छ । घरेलु मैदान पार्कन स्टेडियममा शनिबार राती भएको खेलमा डेनमार्क फिनल्यान्डसँग १-० गोलले पराजित भएको हो । फिनल्यान्डका लागि जोइल पोजेनपालोले खेलको ६०...

डेनिस खेलाडी एरिक्सन अचानक भुइँमा लडेपछि अस्पतालमा भर्ना

कोपनहेगन । यूरो २०२०  अन्तर्गत डेनमार्क र फिनल्याण्डबीच प्रतिष्पर्धाको क्रममा डेनिस खेलाडी क्रिस्टियन एरिक्सन घाइते भएपछि अस्पतालमा भर्ना गरिएको छ । पार्केन स्टेडियममा जारी खेलको ४२ मिनेटमा एरिक्सन आफ्नै साथीले दिएको बल नियन्त्रणमा लिन अगाडि...

RECENT POSTS

HOT NEWS