आज युरोकपमा तीन खेल हुने
काठमाडौं । शुक्रबार इटालीको राजधानी रोममा भएको इटाली र टर्किको म्याचसँगै युरोकप २०२० सुरु भएको छ। इटालीले टर्किलाई ३–० ले पराजित गर्यो। त्यस्तै आज ‘समूह ए’ को एक खेल र ‘समूह बी’ का दुई...
युराेकपकाे पहिलाे खेलमा टर्कीले इटालीलाई हरायाे
काठमाडौं । युरोकप फुटबलको १६औँं संस्करणको उद्घाटन खेलमा शानदार जित निकाल्दै इटालीले औपचारिक रूपमै उपाधि दावेदारी प्रस्तुत गरेको छ । घरेलु शहर रोममा भएको खेलमा इटालीले टर्कीविरुद्ध ३–०को जित निकाल्यो । योसँगै एक पल्ट...
आफू एक नेपाली लडाकु हुन पाएकोमा गर्व महसुस : अल्मुताइरी
काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनौट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल बलियो टोली अस्ट्रेलियासँग ३-० गोलले पराजित भएको छ।
कुवेतको ‘जबर अल-अहमद अन्तराष्ट्रिय रंगशाला’मा गए राति भएको खेलमा १०...
आज अष्ट्रेलिया बिरुद्धको खेलमा नयाँ खेलाडिलाई ‘डेब्यु’ गराउँदै
काठमाडौं । राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले ‘डेब्यु’ नगरेका खेलाडीले अष्ट्रेलिया बिरुद्धको खेलमा अबसर पाउन सक्ने जनाएका छन् । उनले सबैथोक ठीकठाक रहे आयुष घलान, सूरज जेउ ठकुरी र कमल थापा खेल्न...
विश्वकप छनोटको अन्तिम खेल राम्रो प्रदर्शन गर्ने तयारीमा : प्रशिक्षक अलमुताइरी
काठमाडौं । विश्वकप तथा एसियन कप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार अष्ट्रेलियाको सामना गर्दैछ । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको लक्ष्य राम्रो प्रदर्शन गर्ने रहेको बताएका छन् ।
‘अर्को...
युरोकप २०२० शुक्रबार मध्यराती सुरू हुँदै
काठमाडाैं। युइएफए युरोपियन फुटबल च्याम्पियनशिप तथा युरोकप २०२० शुक्रबार मध्यराती सुरू हुँदै छ । उद्घाटन खेलमा टर्की र इटाली प्रतिष्पर्धा गर्नेछन् । फिफा विश्वकपपछि सर्वाधिक हेरिने प्रतियोगिताको रुपमा रहेकाे ‘युरोकप’ नेपाली समय अनुसार १२...
यस्ताे छ युरो कपको ६० वर्षे इतिहासमा १० अप्रत्यासित नतिजा
युरोपियन फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युरो कप आउन अब केही दिन मात्र बाँकी छ । प्रतियोगिता जुन ११ देखि जुलाई ११ सम्म चल्ने छ ।
यस पटकको युरो केही खास हुने छ । किनकि प्रतियोगिता...
एकदिवसीयमा आयरल्याण्डलाई ४ विकेटले पराजित
काठमाडौं । आयरल्याण्ड र नेदरल्याण्ड बिचको तेस्रो तथा अन्तिम एकदिवसीयमा आयरल्याण्डलाई ४ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको आयरल्याण्डको टिम ४९.२ ओभरमा १६३ रन बनाएर अलआउट हुन पुगेको थियो । आयरल्याण्डका...
जोर्डनसँग पराजित भएपछि नेपालकाे विश्वकप खेल्ने सपना चकनाचुर
काठमाडौं । विश्वकप फुटबल २०२२ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो सातौँ खेलमा नेपालले जोर्डनसँग ३-० गोलको हार ब्यहोरेको छ। ।
कुवेतको अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा पहिलो हाफमा १-० गोलले अगाडि रहेको जोर्डनले मध्यान्तरपछि दुई...
नेपालका तीन खेलाडी जोर्डनविरुद्धको खेलमा परिवर्तन
काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले जोर्डनसँग प्रतिस्पर्धाका लागि सुरुवाती ११ खेलाडी सार्वजनिक गरेका छन् ।
अहिले पौने १० बजे कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय रंगशालामा...
























