फ्रेन्च ओपनबाट सेरेना विलियम्स बाहिरिइन्

एजेन्सी । अमेरिकी सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको चौथो चरणबाट बाहिरिएकी छन्। चौथो चरण अन्तर्गत आइतबार राति भएको खेलमा सेरेनालाई कजखस्तानकी एलेना रिबाकिनाले पराजित गरेकी हुन् । २१ वर्षकी रिबाकिनाले ३९ वर्षकी सेरेनालाई ६–३ र...

विश्वकप छनोट खेलमा जोर्डनको सामना गर्न नेपाल पूर्णरुपमा तयार

काठमाडौं/नेपालले विश्वकप फुटबल २०२२ तथा एशियाली फुटबल २०२३ को छनोट खेलमा सोमबार जोर्डनको सामना गर्दैछ । नेपालको राष्ट्रिय टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले जोर्डनको सामना गर्न नेपाल पूर्णरुपमा तयार रहेको जनाएका छन् । छनोट खेलको...

दोस्रो अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा आयरल्याण्डकाे जित्याे

काठमाडौं । नेदरल्याण्ड्स बिरुद्धको दोस्रो अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा आयरल्याण्डले आठ विकेटले जितेको छ । जितसँगै तीन खेलको श्रृखंला १–१ को बराबरीमा आएको छ । नेदरल्याण्ड्सले प्रस्तुत गरेको १५८ रनको लक्ष्य आयरल्याण्ड्सले खेल सकिन सात ओभर बाँकी...

विश्वकप छनोटमा ब्राजिलको इक्वेडरमाथि जित

काठमाडौं । ब्राजिल विश्वकप फुटबल २०२२ को छनोट खेलमा इक्वेडरमाथि सहज जित हात पारेको छ । छनोट चरण अन्तगर्तको पछिल्लो खेलमा ब्राजिलले इक्वेडरलाई २–० ले हराएका छ । इक्वेडरलाई हराएसँगै ब्राजिलले छनोटको आफ्नो पाँचैं खेल...

इटालीले चेक रिपब्लिकमाथि ४–० को सहज जित

काठमाडौं । यूरो कप २०२० को पूर्ब सन्ध्यामा इटालीले चेक रिपब्लिकमाथि ४–० को सहज जित हात पारेको छ । इटालीले पछिल्लो आठ खेलमा बिना कुनै गोल खाँदै लगातार जित हात पारेको हो । सिरो इमोबिलले...

नेपालले ताइपेईलाई हराएपछि विश्वकप छनोटमा गणितिय सम्भावना कायमै

काठमाडौं । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले चाइनिज ताइपेईमाथि सहज जित निकाल्न सफल भएकाे छ । बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई...

विश्वकप छनोटमा नेपाल एक गाेलले अगाडि

नेपालले फिफा विश्वकप छनोट खेलमा चाइनिज ताइपेविरुद्ध १-० गोलअन्तरको अग्रता लिएको छ। अन्जन विष्टले खेलको चौथो मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका हुन्। ताइपेका खेलाडीले पेनाल्टीबक्स भित्र ह्यान्ड गरेपछि रेफ्रीले नेपाललाई पेनाल्टी दिएका थिए।

टोक्यो ओलम्पिक शत प्रतिशत निश्चित

काठमाडौं/टोक्यो २०२० का प्रमुख सैको हाशिमोतोले ओलम्पिक खेल शतप्रतिशत निश्चित भएको जनाएका छन् । तर उनले कोरोनाभाइरस प्रकोपको रुप लिए टोक्यो ओलम्पिकका खेलहरु दर्शकको अनुपस्थितिमा हुने प्रष्ट्याउनुभएको हो । टोक्यो ओलम्पिक सुरु हुन करिब ५०...

डिसहोममा यूईएफए यूरो प्रसारण

युरोपको ठूलो फुटबल प्रतियोगिता डिसहोमको एचडी च्यानल एक्सन स्पोर्टसमा हेर्न पाइने छ। यही प्रतियोगितालाई लक्षित गरेर डिसहोमले ‘मेरा मनको दोस्रो देश’ अभियान शुरु गरेको छ। यसअन्तर्गत दर्शकले समर्थन गरेको देशलाई सामाजिक सञ्जालमार्फत् ट्याग गर्न सक्छन्। यस...

नेपालले आज चाइनिज ताइपेईविरुद्धको प्रतिस्पर्धा गर्दै

काठमाडौं । विश्वकप छनोटअन्तर्गत नेपालले बिहीबार चाइनिज ताइपेईविरुद्धको प्रतिस्पर्धा गर्दै छ। कोरोना कहरअघि अवे गेम खेलेको नेपालले होम गेम अन्तर्गत ताइपेईविरुद्ध न्युट्रल भेन्यु कुवेतमा प्रतिस्पर्धा गर्न लागेको हो। वरीयता क्रम हेर्ने हो भने नेपाल...

RECENT POSTS

HOT NEWS