एकदिवसीय विश्वकप र टी-२० विश्वकपमा सहभागी संख्या बढाउने
काठमाडौं । अन्तर्राष्ट्रिय क्रीकेट काउन्सिल (आइसिसी) ले एकदिवसीय र टि-२० विश्वकपमा सहभागी हुने टोलीको संख्या बढाएको छ । मंगलबार बसेको आइसिसीको बोर्ड बैठकले एकदिवसीय विश्वकप र टी-२० विश्वकपमा सहभागी संख्या बढाउने र च्याम्पियन्स ट्रफी...
४७ औं संस्करणकाे कोपा अमेरिका फुटबल ब्राजिलमा हुने
काठमाडौं । यो वर्ष हुने भनिएको कोपा अमेरिका फुटबल प्रतियोगिताको ४७ औं संस्करण ब्राजिलमा हुने भएको छ । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले सोमबार कोपा अमेरिका ब्राजिलमा आयोजना हुने जनाएको छ ।...
नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुग्यो
काठमाडौं/इराकसँग मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुगेको छ। सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपाली टिम आइतबार राति कुवेत पुगेको हो।
नेपाली...
डेब्यूमै गाेल गर्ने तेस्राे नेपाली फुटबलर बने डागी
युवा खेलाडी मनीष डाँगी नेपाली राष्ट्रिय फुटबल टिमबाट डेब्यु खेलमै गोल गर्ने तेस्रो खेलाडी भएका छन् । इराकविरुद्धको मैत्रीपूर्ण खेलमा शनिबार राति डेब्यु गरेका मनीषले २९ औं मिनेटमा गोल गर्दै नेपाललाई २–१ को अग्रता...
खेलकूद मन्त्रालयलाई रु दुई अर्ब ७४ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकूद मन्त्रालयलाई रु दुई अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै युवा मन्त्रालयका लागि...
इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६-२ गोलअन्तरले पराजित
काठमाडौं । आज सम्पन्न इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। विश्वकप क्वालिफायर्सका तयारीका रुपमा लिइएको खेलमा नेपाल घरेलु टोली इराकसँग ६-२ गोलअन्तरले पराजित भएको हो।
पहिलो हाफमा ४-२ ले पछि परेको नेपालमाथि इराकले थप...
नेपाल इराकविरुद्ध ४–२ गोलले पछि
काठमाडौं । अहिले नेपाली राष्ट्रिय फुटबल टोली र इराकसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ ।
बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा नेपाल इराकविरुद्ध पहिलो हाफमा ४–२ गोलले पछि परेकाे छ ।
नेपालका लागि मनीष डाँगीले डेब्यु खेलमा गोलका थिए...
आजराती नेपाल र ईराकबीच फुटबल हुने
काठमाडाैं । नेपालको राष्ट्रिय टिम र ईराकको टिमबीच आज मैत्रीपूर्ण फुटबल हुने भएको छ। नेपाली समय अनुसार आज राती सवा दश बजे सो खेल हुने छ। ईराकको फुटबल एशोशियशनले कोरोनाको महामारीका समयमा पनि नेपाललाई...
इराकसँग मैत्रीपूर्ण खेल्न यसरी प्रशिक्षण गर्दै नेपाली फुटबल टिम
काठमाडौं । घरेलु टिमसँगको मैत्रीपूर्ण खेलका लागि इराक पुगेको नेपाली राष्ट्रिय टोलीले धमाधम प्रशिक्षण अघि बढाएको छ। शनिबार हुने मैत्रीपुर्ण खेलका लागि बुधबार इराक पुगेको नेपाली टिमले बिहीबार राति बासरा अन्तर्राष्ट्रिय मैदानमा प्रशिक्षण गरेको...
जिनेदिन जिदानले दोस्रो पटक रियल मड्रिडको प्रशिक्षकको पदबाट राजिनामा
काठमाडौं/जिनेदिन जिदानले दोस्रो पटक रियल मड्रिडको प्रशिक्षकको पदबाट राजिनामा गर्नुभएको छ । गत् साता सम्पन्न लिगको अन्तिम दिन प्रतिद्वन्दी एटलेटिको मड्रिडले ला लिगाको उपाधि जितेपछि रियल मड्रिड निराश भएको थियो ।

























