मैत्रीपूर्ण फुटबल खेल्न नेपाली फुटबल टोलि इराकको बसरा
काठमाडौं/विश्वकप फुटबल २०२२ को छनोटको तयारी स्वरुप मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय फुटबल टोलि इराकको बसरा पुगेको छ । कतार एयरवेजको विमानबाट आज अपरान्ह बसरामा अवतरण गरेको नेपाली टोलिलाई बसराका स्थानीय अधिकारीहरुले स्वागत् गरेका...
यूरो २०२० कपकाे स्पेनिस टोलिबाट बाहिरिए रामोस
काठमाडौं । सर्जियो रामोस यूरो २०२० फुटबल प्रतियोगिता खेल्ने स्पेनिस टोलिबाट बाहिरिनुभएको छ । स्पेनका प्रशिक्षक लुईस एनरिकले यूरो २०२० खेल्न घोषणा गरेको २४ सदस्यीय टोलिमा रियल मड्रिडका सेन्टर ब्याक सर्जियो रामोसले स्थान पाउनुभएन ।...
विश्वकप छनोट खेल्ने टोलीका सबै सदस्यको ‘पीसीआर’ नेगेटिभ
काठमाडौं/विश्वकप फुटबल २०२२ को छनोट खेल्न कुवेत प्रस्थान गरेको टोलीका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को संयोजकत्वमा सबै खेलाडी तथा अधिकारीहरुको सोमबार बिहान पीसीआरको नमुना सङ्कलन गरिएको थियो...
प्रशिक्षक आन्द्रे पिर्लोकाे आत्मविश्वास !
टुरिन । युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लोले आफ्नो क्लब बसाइ कायम रहने आत्मविश्वास पोखेका छन् । युरोपेली च्याम्पियन्स लिगमा छनोट भएपछि सोमबार पिर्लो आफ्नो भविष्यलाई लिएर ढुक्क देखिएका हुन् ।
युभेन्टसले इटालीको सिरी ‘ए’ मा अघिल्लो दिन बोलोग्नालाई...
इङ्ग्लिस प्रिमियर लिगको उपाधि म्याचेस्टर सिटीले जित्याे
काठमाडौं । यस अघि नै उपाधि जितिसकेको म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग फुटबलको अन्तिम खेलमा शानदार जित निकालेको छ ।
गएराति भएको खेलमा सिटीले एभर्टनलाई ५-० गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा सिटीलाई जित...
युरो कपका लागि पोर्चुगलको टोली घोषणा, रोनाल्डो पाँचौं पटक खेल्दै
एजेन्सी । अर्को महिना विभिन्न शहरमा हुने युइएफए युरो कपका लागि साविक विजेता पोर्चुगलको टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले पाँच पटकका बालोन डी’अर विजेता क्रिस्टियानो रोनाल्डको कप्तानीमा २६ सदस्यीय टोलीको...
स्पेनिस ला लिगा फुटबलको उपाधि एटलेटिको म्याड्रिड बन्याे
काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि एटलेटिको म्याड्रिडले जितेको छ। गएराति सम्पन्न लिगको अन्तिम खेलमा भल्लाडोलिडलाई २-१ गोल अन्तरले पराजित गर्दै एटलेटिकोले यस सिजनको ला लिगाको उपाधि जितेको हो।
एटलेटिकोको जितमा एंगल कोरिया र...
पूर्व बक्सर थापाकाे निधन
काठमाडौं । नेपाललाई सागमा पदक दिलाएका पूर्व खेलाडी किशोर थापाको निधन भएको छ । पछिल्लो पटक प्रशिक्षकमा रहेका थापाको असमायिक निधन भएको नेपाल बक्सिङ संघले जनाएको छ ।
थापा पछिल्लो समय केहि अस्वस्थ रहेका थिए...
अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो अर्को महिना बार्सिलोना जाने
काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटीका सर्वाधिक सफलमध्येका एक खेलाडी एवम् अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो अर्को महिना बार्सिलोना जाने भएका छन्।
अगुएरो अर्को महिना सम्झौता समाप्त भएपछि बार्सिलोना जाने भएका हुन्। स्पेनिस क्लब बार्सिलोनासँग दुई...
एसिया कप स्थगित
काठमाडौं । जुनमा श्रीलंकामा हुने भनिएको २०२१ को एसिया कप स्थगित भएको छ । कोरोना भाइरस महामारीका कारण एसिया कप स्थगित गरिएको श्रीलंका क्रिकेटका चिफ एक्जुकेटिभ अश्ले डे सिल्भाले जानकारी गराएका छन् ।
उनले अहिलेको...
























