कोपा अमेरिका नहुने
एजेन्सी । कोलम्बियामा यस वर्ष कोपा अमेरिका फुटबल प्रतियोगिताका खेलहरु आयोजना नहुने भएको छ । यसअघि अर्जेन्टिना र कोलम्बियाले मिलेर यो प्रतियोगिता जुन महिनादेखि आयोजना गर्ने तय थियो । प्रतियोगिताको फाइनल खेल १० जुलाईमा...
मैत्रिपूर्ण खेलमा राम्रो नतिजा निकाल्ने लक्ष्यका साथ राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु
काठमाडौं । इराकसँगको मैत्रिपूर्ण खेलमा राम्रो नतिजा निकाल्ने लक्ष्यका साथ राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु भएको छ।राष्ट्रिय टोलीले बिहीबार दशरथ रंगशालामा अभ्यास गरिरहेको टोली आगामी मंगलबार चार्टर फ्लाइटबाट इराक जाँदै छ।
नेपाली फुटबल टोली मैत्रीपूर्ण...
भारतीय रनरअप मिल्खा संक्रमण पुष्टि
एजेन्सी । भारतका महान धावक मिल्खा सिंह कोरोना संक्रमित भएका छन् । महान भारतीय रनरअप मिल्खा संक्रमण पुष्टि भएपछि चण्डीगढस्थित आफ्नै घरमा आइसोलेशनमा बसेका छन् ।
‘फ्लाइंग सिख’ नामले प्रख्यात ९१ वर्षीय मिल्खालाई कोरोना भाइरसको...
इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली जेठ ११ गते इराक जाने
काठमाडौं । नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न आउँदो साता इराक जाने भएको छ । इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट जेठ ११ गते इराक जान लागेको हो ।
नेपालले यही जेठ...
फ्रेञ्च कपको उपाधि पिएसजीकाे पाेल्टामा
काठमाडौं । पिएसजीले फ्रेञ्च कपको उपाधि जितेको छ । बुधबार भएको खेलमा मोनाकोलाई २-० गोलले पराजित गर्दै पिएसजीले उपाधि जितेको हो ।
पिएसजीका लागि माउरो इकार्डीले १९ औँ मिनेटमा पहिलो गोल गरेका थिए भने केलियन...
युरोपियन फुटबलका लागि क्रोएसियाले २६ सदस्यीय टोली घोषणा
एजेन्सी । आगामी महिना आयोजना हुने युइएफए युरोपियन फुटबल च्याम्पियनसिपका लागि विश्व कपको साविक विजेता क्रोएसियाले २६ सदस्यीय टोली घोषणाा गरेको छ ।
ज्लाट्को डालिचले सोमबार घोषणा गरेको २६ सदस्यीय टोलीमा लुका मोडरिच, इभान पेरिसिच...
नेपाल स्टार्टअप वर्ल्डकपकाे फाइनलमा
काठमाडौं । स्टार्टअप वर्ल्डकपको नेपाल एडिसनको फाइनल आज बुधबार हुँदै छ।
विश्वभरका ६० देशहरुमा हुने स्टार्टअपहरुको प्रतिस्पर्धा नेपालमा स्टार्टअप हब नेपालले आयोजना गरेको हो।
अमेरिकी स्याटेलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्डकपको...
नेपाली राष्ट्रिय फुटबल टोलिको घोषणा
काठमाडौं । कुवेतमा हुने विश्वकप छनोट खेल र इराक विरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलिको घोषणा भएको छ ।
नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा रहेका ९ खेलाडीलाई बाहिर राख्दै...
फ्रान्सेली टोलीमा ६ वर्षपश्चात पूनरागमन भए बेन्जेमा
एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले ६ वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा पूनरागमन गरेका छन् ।
फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्सले अर्काे महिनाबाट शुरु हुने युरोकपको लागि २६ सदस्यीय टोलीको घोषणा गर्दा...
एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अनिश्चित
काठमाडौं । कोरोना भाइसरको दोस्रो लहरका कारण मलेसियामा तय भएको एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अनिश्चित कालका लागि स्थगित भएको छ ।
एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले प्रतियोगिता अर्को सूचना नभएसम्मका लागि स्थगित भएको...
























