जोसुवा र टाइसन फुरीबीचको खेल रद्द
काठमाडौं । सायदी अरेबियामा निर्धारित विश्वका स्टार बक्सर एन्थोकी जोसुवा र टाइसन फुरीबीचको खेल रद्द हुने स्थितिमा पुगेको बीबीसीले जानाएको छ।
उनीहरूले आउँदो अगस्ट १४ मा प्रतिस्पर्धा गर्ने निर्धारित गरिएको थियो। तर, फुरीले अमेरिकी खेलाडी...
विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षणका लागि खेलाडी छनोट गरेका हुन् ।
नेपाल सुपर लिग सकिएको...
इन्जूरी समयमा गोलकिपर अलिसनले गोल गरेपछि लिभरपुलको महत्वपूर्ण जित
एजेन्सी । गोलरक्षक एलिसन बेकरले इन्जूरी समउमा गोल गरेपछि वेष्टब्रुमलाई २–१ गोलअन्तरले हराउँदै लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष चारभित्र रहेर च्याम्पियन्स लिगमा छनोट पाउने सम्भावनालाई कायमै राखेको छ ।
लिभरपुललाई तीन अंकको अनिवार्य आवश्यकता थियो...
नेपाल सुपर लिगकाे च्याम्पियन काठमाडौं बन्याे
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्स ले जितेको छ। शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो।
त्रिपुरेश्वरस्थित दरशथ रंथशालामा सम्पन्न खेलको पहिलो हाफमा काठमाडौंले...
टी ट्वान्टी विश्वकप क्रिकेटमा २० टोलि सहभागी गराउनेबारे छलफल
काठमाडौं । क्रिकेटको विश्वब्यापी पहुँच बढाउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) ले टी ट्वान्टी विश्वकप क्रिकेटमा २० टोलि सहभागी गराउनेबारे छलफल सुरु गरेको छ । यद्दपी सन् २०२१ मा भारतमा निर्धारित विश्वकप टी ट्वान्टीको आगामी संस्करणमा...
काठमाडौं र धनगढी सुपर लिगको फाइनलमा
काठमाडौं । नेपाल सुपर लिग(एनएसएल)को उपाधिको लागि काठमाडौं रेजर्स र धनगढी एफसीबीचको भेट पक्का भएको छ । दोस्रो प्ले अफमा ललितपुर सिटी एफसीलाई ०–३ को फराकिलो तथा सहज जित हात पार्दै काठमाडौं रेजर्सले फाइनलमा धनगढीसँगको...
युइएफएको फाइनल खेल पोर्चुगलमा हुने
काठमाडाैं/युइएफए च्याम्पियन्स लिगको यो सिजनको फाइनल खेल पोर्चुगलमा हुने भएको छ। काेराेनाकाे दोस्रो लहरका कारण टर्कीलाई इंग्ल्यान्ड सरकारले रेड जोनमा राखेपछि फाइनल खेल पोर्चुगलमा सारिएको हो।
अघिल्लो सिजन पनि टर्कीको इस्तानबुलमै हुने भनिएको फाइनल पोर्चुगलमा...
एनएसएल फ्रेञ्चाइज फाइनलमा पुग्न ललितपुर सिटीले काठमाडौंकाे सामना गर्ने
काठमाडौं । नेपाल सुपर लिग(एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताको फाइनलमा पुग्न ललितपुर सिटी एफसीले काठमाडौं रेजर्सको सामना गर्ने भएको छ । एलिमिनेटरमा ललितपुरले बुटवल लुम्बिनीलाई हराएपछि फाइनलमा स्थान सुरक्षित गर्न उसले काठमाडौंसँगको भेट सुनिश्चित गरेको हो...
एनएसएलमा ललितपुरले बुटवल लुम्बिनिको सामना गर्दै
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल फ्रेञ्चाइज प्रतियोगिताको एलिमिनेटरमा ललितपुर सिटी एफसीले बुटवल लम्बिनि एफसीको सामना गर्दैछ । एलिमिनेटरमा जित हात पार्ने टोलिले दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्सको सामना गर्नेछ ।
दोस्रो क्वालिफायरको विजेता टोलिले...
प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीलेे जित्यो
काठमाडौं/म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलको उपाधि जितेको छ। मंगलबार राति दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड तेस्रो स्थानको लेस्टर सिटीसँग पराजित भएसँगै १० अंकको अग्रता बनाएको सिटीले तीन खेल अगावै उपाधि उचालेको हो।
गएराति भएको खेलमा म्यानचेस्टर...

























