एनएसए फुटबल प्रतियोगितामा प्ले अफको समीकरण पूरा
काठमाडौं/नेपाल सुपर लिग(एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगितामा प्ले अफको समीकरण पूरा भएको छ । सुपर लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा काठमाडौं र चितवनबीचको खेल सम्पन्न भएसँगै प्ले अफको समीकरण प्रष्ट भएको हो ।
काठमाडौं अङ्क...
मिलानसँग हारेपछि युभेन्टसको शीर्ष चारमा पर्ने लक्ष्यमा धक्का
एजेन्सी । एसी मिलानसँग पराजय भोगेपछि युभेन्टसको शीर्ष चारमा पर्ने लक्ष्यमा धक्का पुगेको छ । गत सिजनको च्याम्पियन युभेन्टस चौँथौँ स्थानको नेपोली भन्दा एक अंकले पछाडि परेको छ । लिगमा युभेन्टसले तीन खेल खेल्न...
ललितपुर र बुटवल नेपाल सुपर लिगको प्ले अफमा प्रवेश
काठमाडौं । ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेका छन् । ललितपुरले विराटनगर सिटी एफसीलाई ४–० गोल तथा बुटवल लुम्बिनी एफसीले धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै...
चितवनलाई हराएर पोखरा थन्डर्स तेस्रो स्थानमा उक्लियाे
काठमाडौं । पोखरा थन्डर्स नेपाल सुपर लिग(एनएसएल) फुटबल फ्रेञ्चाइज प्रतियोगिताको तेस्रो स्थानमा उक्लेको छ । चितवनमाथि जित हात पार्दै पोखरालाई बिराटनगरलाई उछिन्दै तेस्रो स्थानमा उक्लेको हो । उसको आठ अङ्क छ । प्ले अफका...
नेपाल सुपर लिगमा ललितपुरको पहिलो पटक जित
काठमाडौं । ललितपुर सिटी एफसीले चार खेलको जितविहीन यात्रा टुंग्याउँदै नेपाल सुपर लिग (एनएसएल)मा पहिलो जित हासिल गरेको छ । अजरबैजानका खेलाडी नुर्लान जाहिदको एक मात्र गोल मद्दतमा ललितपुरले बिहीबार बुटवल लुम्बिनीलाई १–० ले...
‘एक घण्टाको कमाइ, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई’ अभियानबाट चार लाख ५२ हजार ६३०...
काठमाडाैं । कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको सक्रियतामा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि दक्षिण कोरियाबाट रु चार लाख ५२ हजार ६३० सहयोग गरिएका छन् ।
यहाँ रहेका नेपालीहरूबाट ‘एक...
काठमाडौं रेजर्सले बुटवल लुम्बिनी एफसीलाई पराजित
काठमाडौं । नेपाल सुपर लिगमा काठमाडौं रेजर्सले बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा काठमाडौंले बुटवललाई एक शून्य गोलले हराएको हो। हारपछि बुटवलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।
काठमाडौंका...
चितवनलाई हराएर विराटनगर शीर्षस्थानमा उक्लियो
काठमाडौं । विराटनगर सिटी एफसी नेपाल सुपर लिगको शीर्षस्थानमा उक्लेको छ । गए राति सम्पन्न खेलमा सिटी एफसी चितवनलाई हराएर विराटनगर शीर्षस्थानमा उक्लिन सफल भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा विराटनगरले चितवनमाथि २–०...
नेपाल आईसीसीले जारी गरेको नयाँ वरियतामा १६ औं स्थानमा
काठमाडौं/नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरियतामा पुनः माथि उक्लेको छ । नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक श्रृखंला जितेर एक स्थानमाथि उक्लेको नेपाल एक साता नबित्दै आईसीसीको नयाँ वरियतामा पुनः एक स्थानमाथि उक्लेको हो ।
आईसीसीले...
एनएसएल फुटबलको शिर्ष स्थानमा
काठमाडौं/धनगढी एफसी नेपाल सुपर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको पहिलो खेलमा धनगढीले एफसी चितवनलाई ३–० ले पराजित गरेको हो।
दशरथ रंगशालामा भएको यी दुईबीचको खेलमा पहिलो हाफसम्म कुनै गोल हुन नसकेपनि त्यसपछि...
























