चौथो अध्यक्ष कप भलिबलकाे उपाधी पुरुषतर्फ भोजपुर र महिलातर्फ ओखलढुङ्गाकाे पाेल्टामा
खोटाङ । खोटेहाङ गाउँपालिकामा सम्पन्न चौथो अध्यक्ष कप अन्तर वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका–१ नेपालेडाँडाले उचालेको छ । गाउँपालिकाको चौथो वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा भोजपुरकै आम्चोक गाउँपालिका–३ थिदिङ्खालाई सोझो...
आइसिसी ब्याटिङ वरीयतामा कुशल ६१औँ स्थानमा
काठमाडौं/अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नयाँ टी–२० ब्याटिङ वरीयता सार्वजनिक गरेको छ। जसमा नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले छलाङ मारेका छन्। उनको टी–२० वरीयता निकै सुधार भएको छ।
घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक...
सिरी ‘ए’ फुटबलमा लाजियोले मिलानलाई हरायाे
एजेन्सी - इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले लाजियोसँग लज्जास्पद हार व्यहोरेको छ ।
सोमबार राति भएको खेलमा मिलानलाई लाजियोले ३-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा जाओकिन कोर्रेयाले दोस्रो मिनेटमा गोल गर्दै लाजियोलाई...
म्यान्चेष्टरले लगातार चौथो पटक कारबाओ कपको उपाधि जित्यो
काठमाडौं । म्यान्चेष्टर सिटीले लगातार चौथो पटक कारबाओ कपको उपाधि जितेको छ । वेम्ब्लीमा टट्नहम हटसुपरलाई हराएर म्यान्चेष्टर सिटीले चौथो पटक लिग कपको उपाधि जितेको हो ।
म्यान्चेष्टर सिटीले उपाधिको लागि भएको खेलमा टटनहमलाई १–० ले...
नेपाल त्रिकोणात्मक टी ट्वान्टी क्रिकेटको विजेता
काठमाडौं । नेपाल त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता बनेको छ । प्रतियोगिताको फाइनलमा नेदरल्याण्ड्सलाई १४३ रनले हराएर नेपाल विजेता बन्न सफल भएकाे छ ।
नेपालले प्रस्तुत गरेको २३९ रनको लक्ष्य पछ्याउँदै नेदरल्याण्ड्सले १७ ओभर दुई...
आजदेखि नेपाल सुपर लिग एनएसएल सुरु
काठमाडौं । नेपाल सुपर लिग एनएसएल आज सुरु हुँदैछ। यो नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता हो।
प्रतियोगिताको पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे काठमाडौं रेजर्स र ललितपुर सिटी भिड्दैछन्। दुवै...
टोकियो ओलम्पिक फुटबलको तालिका सार्वजनिक
काठमाडौं । आगामी जुलाई-अगष्टमा जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि फुटबलतर्फको तालिका सार्वजनिक भएको छ । बुधबार स्विट्जरल्याण्डको ज्युरिचमा पुरुष र महिला दुवैतर्फको ड्र सार्वजनिक गरिएको हो ।
यू–२३ टिमले खेल्ने ओलम्पिकमा पुरुषतर्फ १६ र...
रियल म्याड्रिड शीर्षस्थानमा
काठमाडौं/ स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिड शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा क्याडिजलाई ३-० गोल अन्तरले पराजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको हो ।
रियललाई सानदार जित दिलाउनको लागि फरवार्ड करिम बेन्जेमाले...
बैशाख १८ गतेदेखि गोदावरी मेयर कप फुटबल
ठेचो । ललितपुर ठेचोस्थित दुरीखेल मैदानमा यही बैशाख १८ गतेदेखि गोदावरी मेयर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । ललितपुर ठेचोस्थित टु सटार क्लवको आयोजनामा सुरु हुने मेयर कप फुटबल प्रतियोगिताको सहआयोज गोदावरी...
क्रोएसियाका भिलिम पोसिन्कोभिक ललितपुर सिटीमा अनुबन्धित
काठमाडौं : नेपाली फुटबल इतिहासमै पहिलो पटक हुन लागेको नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताका लागि ललितपुर सिटी एफसीले क्रोएसियाका भिलिम पोसिन्कोभिकलाई भित्र्याएको छ।
ललितपुरका प्रशिक्षक प्रदीप हुमागाईँले भिलिमलाई भित्र्याएको पुष्टि गरेका छन्। त्यस्तै भिलिम...

























