मंगलप्रसाद थारु वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङकाे फाइनलमा
काठमाडौं । एपीएफका मंगलप्रसाद थारु वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को उसुमा रजत जितेका मंगलले आयोजक...
टी–ट्वान्टी सिरिजको खेल तालिका सार्वजनिक
काठमाडौं । नेपालले घरेलु भूमिमा खेल्न लागेको त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको खेल तालिका सार्वजनिक भएको छ । क्रिकेट वेवसाईट क्रिकईन्फोका अनुसार नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्स बिरुद्व वैशाख ४ मा खेल्नेछ । टियु क्रिकेट मैदानमा...
पुलिसले थ्री स्टारलाई क्वार्टरफाइनलमा हरायाे
काठमाडाैं । १९ औँ आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलबाटै थ्री स्टार क्लब बाहिरिएको छ । पोखरा रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताको मंगलबार अन्तिम क्वार्टरफाइनलमा थ्री स्टार नेपाल पुलिस क्लबसँग ४–० ले पराजित भएको हो । बागमती गोल्डकप...
एएफसी कपमा आर्मीले श्रीलंका पुलिस स्पोर्टिङ क्लबसँग खेल्दै
काठमाडौं । एएफसी कप २०२१ प्रिलिमिनारी राउण्डमा नेपालको त्रिभुवन आर्मी क्लबले भोलि बुधबार श्रीलंकाको श्रीलंका पुलिस स्पोर्टिङ क्लबसँग खेल्दैछ ।
दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुने खेलका लागि तयारी राम्रो रहेको आर्मीका कप्तान भरत...
जनसेवा मावि महिलापुरुष खो खो प्रतियाेगितामा विजयी
काठमाडौं । प्रथम काठमाडौं जिल्लाव्यापी अन्तरकलेज खो खो प्रतियोगितामा महिला र पुरुष दुवै समूहमा जनसेवा माध्यामिक विद्यालय विजयी भएको छ ।
२०४६ सालका जनआन्दोलनमा कीर्तिपुरका चार सहिदको सम्झनामा दुईदिनसम्म चलेको प्रतियोगितामा जनसेवा माविले विजयी भएको...
किरण एसियाकै उत्कृष्ट खेलाडीकाे सुचिमा
काठमाडौं/नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ बनेका छन्। गत बिहिबार एएफसीले किरणसहित एसियाका शीर्ष १० खेलाडीको सूची सार्वजनिक गर्दै भोटिङका लागि आह्वान गरेको थियो। अप्रिल...
युनाईटेडले ब्राइटनलाई हरायाे
एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित हात पारेको छ । आइतवार राति भएको खेलमा युनाईटेडले ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर युनाईटेडले जित निकालेको...
‘इटालियन सिरि ए’ मा युभेन्ट्सले टोरिनोसँग बराबरी खेल्याे
एजेन्सी – ‘इटालियन सिरि ए’ मा युभेन्ट्स र टोरिनो बराबरीमा रोकिएका छन् ।
शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई २–२ गोलको बराबरीमा खेल्न सफल छ ।
खेलको १३ मिनेटमा चिएसाले युभेन्ट्सका लागि पहिलो गोल गरे भने...
विश्वकप छनोटमा पोर्चुगलको जित
काठमाडौं । फिफा विश्वकपको युरोपियन छनोट अन्तर्गत लक्जेमबर्गलाई पोर्चुगलले हराएकाे छ । मंगलबार राति भएको खेलमा लक्जेमबर्गले पहिले अग्रता लिए पनि त्यसलाई उल्टाउँदै पोर्चुगलले ३-१ को जित हात पारेको हो ।
खेलको ३०औँ मिनेटमा गेर्सोन...
थ्री नेसन्स कप फुटबलको उपाधि हात पार्ने दाउमा नेपाल
काठमाडौं । आज नेपालले घरेलु मैदानमा बंगलादेशको सामना गर्ने भएको छ भने जसकाेे लक्ष्य हुनेछ, थ्री नेसन्स कप फुटबलको उपाधि जित्ने । तर उपाधि जित्नुभन्दा पहिला अर्को चुनौती छ, गोल गर्नु ।
समूह चरणमा कीर्गिस्तानको...

























