विश्वकप छनोटमा जर्मनी र इङल्याण्डको जित, स्पेन बराबर खेल्याे

एजेन्सी । कतार विश्वकप २०२२ छनोटको युरोपेली संस्करणमा जर्मनी र इङ्ल्याण्डले आ-आफ्नो खेलमा सहज जित हात पारेका छन्। जर्मनीले आईसल्याण्डलाई ३-० गोलले पराजित गरेको हो भने इङल्याण्डले सान मारिनोलाई ५-० गोलले पराजित गरेको छ। घरेलु...

शुक्रबारदेखि वाग्मती गोल्डकप राष्ट्रिय फुटबल

वाग्मती - मकवानपुरमा चौथो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता –२०७७ शुक्रबारदेखि हुँदै छ । मकवानपुर, वाग्मती गाउँपालिकाको जनता माध्यमिक विद्यालयको मैदानमा हुने गोल्डकपको उद्घाटन खेल आयोजक, वाग्मती खेलकूद विकास समिति र नवजनजागृति युवा क्लब...

थ्री नेशन्स कपमा नेपालले किर्गिस्तानसँग भिड्ने

काठमाडौं । ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा आज किर्गिस्तानसँग भिड्ने भएकाे छ । त्रिपुरेश्वरस्थित दशरथ रङशालामा साँझ साढे पाँच बजे दुई टोलीबीचको खेल सुरु हुनेछ । नेपाल, बङ्गलादेश र किर्गिस्तान सम्मिलित...

नेपाली राष्ट्रिय फुटबल टिमबाट संन्यास लिँदै विराज

काठमाडौं । डिफेन्डर विराज महर्जनले नेपाली राष्ट्रिय फुटबल टिमबाट संन्यास लिने भएका छन्। राजधानीमा जारी थ्री नेसन्स कपका लागि राष्ट्रिय टिममा परेका विराजले यो प्रतियोगितालाई राष्ट्रिय टिमको अन्तिम प्रतियोगिताको रुपमा लिएको जनाए।  उनी पछिल्लो समय...

एन्फाले १४ वटा नकआउट फुटबलकाे खेलतालिका सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले मोफसलमा हुने विभिन्न नकआउट गोल्डकप फुटबल प्रतियोगिताको मिति सार्वजनिक गरेको छ । एन्फाको प्रतियोगिता विभागले बुधबार देशभर आयोजना हुने १४ गोल्डकप फुटबलको मिति सार्वजनिक गरेको हो । जसमा...

टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध

टोकियो- सन् २०२१ को जुलाई २३ बाट सुरु हुने तय भएको टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध गरिने भएको छ। टोकियो ओलम्पिक आयोजक समितिका प्रमुख सेको हासिमोतोले विदेशी दर्शकलाई प्रवेश गराउन नसकिने अवस्था आएको बताएका...

रियल दोस्रो स्थानमा उक्लियो

एजेन्सी । करिम बेन्जामाले दुई गोल गरेपछि सेल्टाभिगोलाई पराजित गर्दै साविक विजेता रियल मड्रिड स्पानिस ला लिगाको दोस्रो स्थानमा उक्लेको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३-१ ले पराजित गरेको हो ।...

हेटौडा उपमनपा टिम च्याम्पियन

भक्तपुर । भक्तपुर नगरपालिकाद्धारा आयोजित अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौडा उप महानगरपालिकाले हात पारेका छन् । सातौं तथा अन्तिम चरणको खेलमा २.५—१.५ अंकले पराजित गरी कुल १३ अंक सहित उपाधि हासिल गरे ।...

खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता हुने

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागको आयोजनामा खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ । साे प्रतियोगिताको उद्घाटन कांग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नु भएको छ । प्रतियोगितामा नेपाल तथा भारतको विभिन्न स्थानबाट...

भक्तपुरमा अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिता शुरु

भक्तपुर - भक्तपुर नगरपालिकाको आयोजनामा शनिबारबाट अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिता शुरु भयो । भक्तपुरको जगातिस्थित महेश्वरी बैंक्वेटमा संचालित पहिलो राउण्डको खेलमा काठमाडाैं , ललितपुर मनपा, भिमेश्वर नपा र दमक नपाले विजयी शुरुवात गरेका छन्...

RECENT POSTS

HOT NEWS