योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७७ चैत्र १५ देखि शुरु हुने

काठमाडौं  । नेपाल ब्याडमिन्टन संघको आयोजनमा योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७७ चैत्र १५ देखि १८ गते सम्म आयोजना हुने भएको छ । दशरथ रङ्गशालास्थित कभर्डहलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुष तथा महिला एकल...

मेयर्स कप क्रिकेटकाे विजेता बन्याे नेपाल पुलिस क्लब

काठमाडौं । नेपाल पुलिस क्लब काठमाडौंमा सम्पन्न मेयर्स कप क्रिकेटको विजेता बनेको छ । फाइनलमा एपीएफलाई आठ विकेटले हराउँदै नेपाल पुलिस मेयर्स कपको च्याम्पियन बनेको हो । विजेता नेपाल पुलिसले पाँच लाख रुपियाँसहित ट्रफी...

युभेन्टस बाहिरियो

एजेन्सी । एफसी पोर्टो च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा युभेन्टसलाई ३–२ गोल अन्तरले पराजित गर्दै समग्रमा ४–४ को बराबरी भएपछि पोर्टो अवे गोलका...

राजविराजका किशोरीहरु भारोत्तोलनमा भविष्य खोज्दै

सप्तरी । उमेरले १२ वर्ष मात्र पुगेकी छिन्, अम्बिकाकुमारी यादव । कक्षा ५ मा अध्ययनरत सप्तरीको राजविराज नगरपालिका–६ की उहाँ भारोत्तोलन खेलको अभ्यासमा छ महीनादेखि निरन्तर अभ्यासरत छिन् । राष्ट्रियस्तरको पदक प्राप्त गर्ने र...

यस बर्षकाे बीच भलिबलको उपाधि कञ्चनपुरले जित्याे

महेन्द्रनगर कञ्चनपुरमा पहिलोपटक आयोजना गरिएको बीच भलिबल प्रतियोगिताको उपाधि यहाँस्थित भलिबल प्रशिक्षण केन्द्रको टोलीले जितेको छ । नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाले सैनिक दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको साताव्यापी कार्यक्रमअन्तर्गत भलिबल प्रतियोगिता आयोजना...

बार्सिलोनाको सहज जित

एजेन्सी ।  क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा ओसासुनाविरुद्ध सहज जित हासिल गरेको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई उसकै मैदानमा २–० ले पराजित गरेको हो। बार्सिलोनाको जितमा जोर्डी अल्वा र इलाइक्स मोरिावाले गोल...

बार्सा फाइनलमा

स्पेन/ पहिलो लेगमा ब्यहोरेको २–० को हार उल्टाउँदै बार्सिलोनाले सेभियालाई दोस्रो लेगमा ३–० ले पराजित गर्दै कोपा डेल रेको फाइनलमा स्थान बनाएको छ । नाटकीय खेलमा बार्सिलोनाले समग्रमा ३–२ को जीत हासिल गर्न सफल...

पाकिस्तानमा नेपालका चार महिलाले फुटबल खेल्ने

काठमाडौं  । नेपालका चार जना महिला फुटबलरले पाकिस्तानमा फुटबल खेल्ने भएका छन्। नेपालको राष्ट्रिय लिग च्याम्पियन नेपाल एपिएफ क्लबका सरु लिम्बु, एन्जिला तुम्बापो सुब्बा, गीता राना र अनिता केसीले पाकिस्तानको महिला राष्ट्रिय फुटबल च्याम्पियनसिप खेल्न...

कलाकारकाे आपसी भातृत्वको लागि एम्स आर्टिष्ट फुटसल हुने

काठमाडौं । आज भन्दा करिव चार बर्ष अगाडि स्थापना भएको एम्स इन्टरटेन्टमेन्ट प्रा.लिको आयोजनामा एम्स आर्टिष्ट फुटसल खेल हुने भएकाे छ । गत विहिवार कीर्तिपुर नगरपालिका वडा १ बाघ भैरव मन्दिरस्थित स्वंमा नेवाः रेष्टुरेण्टमा...

आगामी चैतमा महिला क्रिकेट प्रतियोगिता

 काठमाडौं । आगामी चैतमा महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले अर्को महिला महिलाको टी-२० प्रतियाेगिता आयोजना गर्न लागेको हो । क्यानले गत पुसमा राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यक्रम अनुसार...

RECENT POSTS

HOT NEWS